Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लागु औषधको जालो तोड्दै प्रहरी निरीक्षक खत्री, १३ हजार ट्रामाडोलसहित युवक पक्राउ

लागु औषधको जालो तोड्दै प्रहरी निरीक्षक खत्री, १३ हजार ट्रामाडोलसहित युवक पक्राउ

कपिलवस्तु: कपिलवस्तु जिल्लाको दक्षिण-पश्चिम क्षेत्र अन्तर्गत इलाका प्रहरी कार्यालय कृष्णनगरले लागु औषध विरुद्ध आक्रमक अभियान चलाउँदै, ठूलो मात्रामा लागु औषध नियन्त्रणमा लिएको छ। प्रहरी निरीक्षक सुरज खत्रीको नेतृत्वमा प्रहरी टोलीले १३ हजार ट्रामाडोल क्याप्सुलसहित एक युवकलाई पक्राउ गरेको छ।

मंगलबार राति करिब ९:३० बजे कृष्णनगर नगरपालिका वडा नं. ३ हनुमानढीबाट संकास्पद रूपमा पैदल हिँडिरहेका कपिलवस्तु नगरपालिका वडा नं. २, झण्डेनगर निवासी १९ वर्षीय सिकन्दर चौहानलाई प्रहरीले नियन्त्रणमा लिएको हो। चौहानले बोकेको प्लास्टिकको बोराको तलासी गर्दा भित्र लुकाएर राखिएको ट्रामाडोल हाइड्रोक्लोराइड आई. पी. ५०mg लेखिएको ६५० पत्तामा रहेका १३ हजार क्याप्सुल फेला परेको प्रहरी निरीक्षक खत्रीले जानकारी दिएका छन्। साथै, चौहानसँग नारजो कम्पनीको मोबाइल सेट पनि बरामद गरिएको छ।

प्रहरी निरीक्षक सुरज खत्री कृष्णनगर इलाका प्रहरी कार्यालयको प्रमुखका रूपमा नियुक्त भएपछि लागु औषध कारोबार र प्रयोग नियन्त्रणमा आक्रामक अभियान चलाउँदै आएका छन्। उनले आफ्नो कार्यकालमा दर्जनौं लागु औषध कारोबारी र प्रयोगकर्तालाई पक्राउ गरी मुद्दा चलाइसकेका छन्। खत्रीको सक्रियताले स्थानीय समाजमा लागु औषध नियन्त्रणमा उल्लेखनीय सुधार आएको बताइन्छ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

कपिलवस्तु जिल्ला अदालतबाट पक्राउ परेका चौहानको हकमा सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ। यस घटनाले प्रहरी निरीक्षक खत्रीको अभियानलाई अझ सशक्त बनाएको छ भने स्थानीय बासिन्दाले लागु औषध मुक्त समाज निर्माणमा प्रहरीको सक्रियता र प्रयासलाई सराहना गरेका छन्।

प्रहरी निरीक्षक खत्रीको नेतृत्वमा लागु औषध कारोबारमाथि कडाइ गर्दै स्थानीय समुदायलाई सुरक्षित र स्वस्थ बनाउने उद्देश्यले सञ्चालन भइरहेको यो अभियानले थप सफलताको बाटो लिने अपेक्षा गरिएको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

ADVERTISEMENT

ट्रेन्डीङ्ग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

सबैको रोजाइ बन्दै माखन भोग

सबैको रोजाइ बन्दै माखन भोग

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.