Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

जनकपुरबाट अयोध्यासम्म: विवाहपञ्चमी निम्तोले जोड्दै सम्बन्धहरू

काठमाडौं।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उत्तरप्रदेशको अयोध्याधाममा आयोजित तिलकोत्सव समारोहमा सहभागी हुँदै भारतीय पक्षलाई आगामी रामजानकी विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण गर्नुभएको छ।

मुख्यमन्त्री सिंहले विश्व हिन्दू परिषद् नेपाल धनुषाद्वारा आयोजित उक्त कार्यक्रममा राममन्दिर ट्रष्टका महासचिव चम्पत रायलाई निमन्त्रणापत्र हस्तान्तरण गर्दै नेपाल–भारतबीचको ऐतिहासिक, धार्मिक, र सांस्कृतिक सम्बन्धको चर्चा गर्नुभयो। उहाँले यस्ता परम्परागत पर्वहरूले दुवै देशका नागरिकलाई सांस्कृतिक रुपमा नजिक ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

ADVERTISEMENT

यस अवसरमा अयोध्याका विभिन्न धार्मिक तथा राजनीतिक प्रतिनिधिसँग भएको भेटघाटमा मुख्यमन्त्री सिंहले “रोटी-बेटीको सम्बन्ध” थप प्रगाढ बनाउँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

ADVERTISEMENT
ADVERTISEMENT

जनकपुरधामबाट रामजानकीको विवाहका लागि १०५ प्रकारका सामग्री ल्याएको टोलीले ती सामग्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरेको छ। कार्यक्रममा मधेस प्रदेशका विभिन्न मन्त्री, प्रदेशसभा सदस्यहरू, र जनकपुर उपमहानगरका प्रमुख मनोज साहको सहभागिता रहेको थियो।

सम्बन्ध विस्तारका लागि ऐतिहासिक प्रयास
ट्रष्टका महासचिव चम्पत रायले जनकपुरधाम र अयोध्या बीचको सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाल र भारत सरकारको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले रामजानकी विवाहपञ्चमी जस्ता पर्वहरूको महत्त्वलाई अन्तर्राष्ट्रियस्तरमा उजागर गर्नुपर्नेमा जोड दिनुभयो।

यही मङ्सिर २१ गते जनकपुरधाममा हर्षोल्लासका साथ मनाइने विवाहपञ्चमी समारोहका लागि यो निमन्त्रणाले अयोध्या र जनकपुरबीचको ऐतिहासिक सम्बन्धलाई फेरि एक पटक उजागर गरेको छ।

सांस्कृतिक आदानप्रदानको ऐतिहासिक यात्रा
नेपाल र भारतबीचको धार्मिक र सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने यो प्रयासले जनकपुरधाम र अयोध्या मात्र नभई, दुवै देशका जनतालाई एकआपसमा जोड्ने सेतुको काम गर्नेछ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.