Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सिरहामा ३३ औं लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरि मनाइयो

सिरहामा ३३ औं लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरि मनाइयो

संजू कुमारी दास  सिरहा:हामी सबैको प्रतिबद्धता, लैंङ्गिक हिंसा अन्त्यको लागि एक्यबद्धता भन्ने मुल नाराका साथ आज देखि सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दीने अभियान विभिन्न कार्यक्रम गरी मनाइएको छ ।मुक्ति नेपालले सिरहा जिल्लाको सिरहा, लाहान, कल्यानपुर नगरपालिका मा आफ्नो कार्यक्रमहरु राखेको थियो ।
सिरहा नगरपालिकामा र्‍याली तथा अन्तरक्रिया कार्यक्रम का साथै मुक्ति नेपालका टीम द्वारा बाल विवाह विरुद्धको सडक नाटक प्रस्तुत गरिएको थियो । कार्यक्रममा संविधान सभाका सदस्य श्री आशा साह, राष्टिय महिला मानव अधिकार रक्षक संजाल की अध्यक्ष श्याम कुमारी साह, सिरहा नगर प्रमुख नविन कुमार यादव, प्रमुख जिला अधिकारी सिरहा र विभिन्न संघ संस्थाको प्रतिनिधिहरुको उपस्थितिमा सम्मपन्न भएको छ ।
कार्यक्रमको अध्यक्षतागर्नु हुने सिरहा नगरपालिकाको प्रमुख श्री नविन कुमार यादवले लैंगिक हिंसा रोकथामका लागि घर घरमा महिलाको सोचमा परिवर्तन गर्नुपर्ने छ । अहिलेको अवस्थामा शिक्षामा कमी भएको कारण तथा बेरोजगारीका कारण हिंसा कार्य बढेको छ । कानूनको भन्दा हिंसा रोकथामका लागि महिला ठिक हुनु पर्छ । त्यस्तै मुक्ति नेपाल की अध्यक्ष देव कुमारी महराले महिला माथि हुने सबै प्रकारका हिंसालाई अन्त्य गर्नका लागि सबै तहका सरकार सक्रिय हुनुपर्छ । स्थानीय सरकार देखि प्रदेश सरकार सम्मका सबैले हातमाहात मिलाएर कार्यगर्नु पर्ने अवस्था छ । हामी यति कार्य गर्दा पनि महिला हिंसा कम भएको छैन । बढदो लैंगिक हिंसा नियन्त्रण गर्न सबैको सोच तथा व्यवहारमा परिवर्तन गर्नुपर्छ । कानून बनेको छ तर कानूनी कार्यन्वय भएका्े छैन यसलाई निरन्तरका लागि व्यापक जनचेतनाको अभिवृद्धि गर्नु जरुरी देखिन्छ । स्थानीय सरकारले विकास निर्माणका साथै हिंसा विरुद्धको जनचेतनामूलक कार्य गर्नु जरुरी देखिन्छ । हिंसका कार्यहरु रोकाथामका लागि सबैले सचेत हुनु जरुरी छ भन्नु भएको थियो भने , प्रमूख जिल्ला अधिकारीले लैंगिक हिंसा रोकथामका लागि समुदाय स्तरबाटै सचेत हुनू पर्दछ । साथै देश व्यापी लैंगिक हिंसा रोकथामको लागि स्थानीय स्तरबाट गाउ गाउमा सचेतनाका कार्यक्रम संचालन गरी जानकार बनाउनु जरुरी रहेको बताउनु भयो ।
त्यस्तै लाहान नगरपालिकामा लहानका नगर उपप्रमुख राम चरित्र महतोको अध्यक्षता पशुपति आदर्श मा.वि. देखि सुरु भएको र्‍याली, प्रादेशिक अस्पताल को प्रांगनमा गई कोण सभा गरीएको थियो । कार्यक्रममा लाहानका प्रमुख प्रशासकिय अधिकृत जय कान्त झा, प्रादेशिक अस्पताल लाहानका मे सु र विभिन्न संघ संस्था को प्रतिनिधि हरुको आयोजनामा हिंसा प्रभावित हरु का साथै अस्पताल मा रहेको ६० भन्दा बढी बिरामी हरु लाई फलफूल वितरण गरी महिला हिँसा विरुद्धको १६ दिने अभियान को सुरुआत गरेको छ ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

आन्दोलनमा ज्यान गुमाएका गणेशको परिवार र घाइते सुभाषलाई विश्व हिन्दु परिषद्को आर्थिक सहारा

आन्दोलनमा ज्यान गुमाएका गणेशको परिवार र घाइते सुभाषलाई विश्व हिन्दु परिषद्को आर्थिक सहारा

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

धार्मिक आस्थामाथि आक्रमण भएको आरोप, विश्व हिन्दू परिषद्ले अघि सार्यो आठबुँदे माग

धार्मिक आस्थामाथि आक्रमण भएको आरोप, विश्व हिन्दू परिषद्ले अघि सार्यो आठबुँदे माग

गरिब र ज्येष्ठ नागरिकलाई गाउँमै आँखा सेवा, जगतपुरमा निःशुल्क शिविर २ सय नागरिक लाभाम्बित

गरिब र ज्येष्ठ नागरिकलाई गाउँमै आँखा सेवा, जगतपुरमा निःशुल्क शिविर २ सय नागरिक लाभाम्बित

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.