Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

गाउँस्तरमा जसपाको संगठन विस्तारलाई प्राथमिकता

गाउँस्तरमा जसपाको संगठन विस्तारलाई प्राथमिकता

– सिरहाको नरहा गाउँपालिका वाडा नम्बर ३ चोहर्वा डन्डामा वाडा स्तरीय अभिमुखी कार्यक्रम सम्पन्न भएको छ्।

स्थानीय नेता वाडा अध्यक्षका प्रत्यासी राम उदगार यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको युवा नेता बिजय कुमार यादवले जानकारी दिनु भयो।
जनता समाजवादी पार्टी नेपालले थालेको जनता संग जसपा नेपालको अभिमुखीकरण तथा संगठन निर्माण अभियान देश ब्यापी रूपमा संचालन गरेका छन।
पार्टीले संगठन बिस्तारमा केन्द्रिय नेताहरु गाउँ केन्द्रित भएका छन्। पार्टीका केन्द्रिय सचिब सुरेश मंण्डलले प्रमुख अतिथी मंण्डलका अनुसार आम जनतालाई प्रत्यक्ष रूपमा सहयोग गर्ने पार्टी जनता समाज पार्टीको भन्दै देशको बैकल्पिक पार्टी आम जनताको हक अधिकारको लागी अवाज उठाउने पार्टी जसपा नेपाल नै रहेको बताए।
मधेस र मधेसीको ठुलो शक्तिको रूपमा स्थापना भएको पार्टी जसपा रहेको बताए।
काङ्ग्रेस एमाले माओवादी जनतालाई गुमराह र भुलबुलैयामा राखने काम हाल सम्म मात्र गरेको टिप्पणी गरेका थिए।
मधेस र मधेसीको अवाज उठाउने पार्टी जसपा मात्र रहेको पार्टीका केन्द्रिय सचिब तथा नेपाल सरकारको पुर्व मन्त्री मंण्डले बताए।
समग्र नेपाल बिकासको लागी जसपाको अहम् भुमिका रहने बताए। काङ्ग्रेस एमाले जस्तै गाउँमा पार्टीको सदस्यता बढाउन अपिल गरेका थिए।
कार्यक्रम भब्य रूपमा सम्पन्न भएको आयोजक समितिले जनाएका छन्।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

महिला अधिकारका लागि ओरेकको ३५ वर्ष: जनकपुरमा विविध कार्यक्रमसहित उत्सव सम्पन्न

महिला अधिकारका लागि ओरेकको ३५ वर्ष: जनकपुरमा विविध कार्यक्रमसहित उत्सव सम्पन्न

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

ADVERTISEMENT

ट्रेन्डीङ्ग

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

इन्दिरा सुगर मिलद्वारा ७ करोड बक्यौता नदिएको भन्दै गृह मन्त्रालयमा उजुरी, सञ्चालक अग्रवाललाई झिकाउन माग

इन्दिरा सुगर मिलद्वारा ७ करोड बक्यौता नदिएको भन्दै गृह मन्त्रालयमा उजुरी, सञ्चालक अग्रवाललाई झिकाउन माग

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.