Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सामाजमा रहेका हानीकारक परम्परगत अभ्यास अन्त्यका लागि प्रतिबद्ध हुदै युवाहरु

सामाजमा रहेका हानीकारक परम्परगत अभ्यास अन्त्यका लागि प्रतिबद्ध हुदै युवाहरु

संजू कुमारी दास, सिरहा: ३३ औं अन्तराष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको दोस्रो र तेस्रो दीन (मंसिर ११ र १२ गते) समाजमा व्याप्त हानीकारक परम्परागत अभ्यास, बालविवाह, लैङ्गिक हिंसा, लैङ्गिक विभेद विरुद्धको प्रतिबद्धता हस्ताक्षर कार्यक्रममा करिब ७५० जना किशोर किशोरीले हस्ताक्षर गरी प्रतिबद्धता जनाएको छ भने करिब ५० जनाले लैङ्गिक हिंसा बाट उत्तपन्न हुने मनोसामाजिक समस्याको पहिचान गर्ने सिपको विकाश गरी त्यस्ता समस्यामा परेका किशोर किशोरी महिला पुरुषको पहिचान गर्न र उनीहरुलाई मनोविमर्स सेवा लिन उत्प्रेरित गर्ने कार्यका लागि तयार भएका छन् ।
गोलबजार नगरपालिका वडा नं. २ का श्री माध्यमिक विद्यालय गुरुधाम, ३ मा रहेको श्री सरस्वती मावि जम्दह, ४ का श्री जनता मा.वि. गोलबजारमा मंसिर ११ का दिन र गोलबजार नगरपालिका वडा ९ का श्री जनता मा.वि.चन्द्रोदयपुर डण्डा, वडा ११ का श्री मा.वि. बलकावा, वडा १२ का श्री जनता मा.वि.बेतौनामा मंसिर १२ गते मुक्ति नेपाल द्वारा संचालित हानिकारक परम्परागत अभ्यास लैङ्गिक हिंसा तथा बालविवाह विरुद्धको अभिमुखीकरण तथा प्रतिबद्धतामा हस्ताक्षर कार्यक्रमा प्रतेक विद्यालयका कक्षा ७,८,९ र १० का जम्मा ७५० जना किशोरी किशोरीहरुको सहभागीतामा सम्मपन्न भएको उक्त कार्यक्रममा सहभागी बालबालिका र किशोर किशोरीहरुले हानिकारक परम्परागत अभ्यास लैङ्गिक हिंसा तथा बालविवाह भनेको के हो यसका कारण, असर र रोकथामका उपाय बारे साथै १६ दिने अभियान के हो र किन मनाइन्छ भने विषयमा जानकार भई यस्ता अभ्यास त्यागनलाई प्रतिबद्ध भएको जनाइयो । प्रतिबद्धता पत्रमा ई सवालहरु उल्लेखित थिए जस्तै “म हिंसा गर्दिन सहदिन साथै हुन पनि दिन्न ।” “म लैङ्गिक संवेदनशील हुनेछु साथै संवेदनशीलतालाई प्रवर्द्धन गर्नेछौँ ।” “म बालविवाह गर्दिन साथै हुन पनि दिन्न ।” “लैङ्गिक समानता सामाजिक अपाङ्गता तथा समावेशीकरण नीतिलाई अवलोकन गर्नेछौं ।”
त्यस्तै गोरबजार नगरपालिका वार्ड नं ५ असनपुर ( दुनवारी टोल) का शिव गुरु महिला समूहका सदस्यहरू, लक्ष्मी किशोरी समूह का सदस्यहरू र युवा हरू को सहभागितामा लैङ्गिक हिंसा बाट उत्पन्न हुने मनोसामाजिक समस्या तथा मनोसामाजिक समस्या सम्बन्धी अभिमुखीकरण कार्यक्रम जम्मा ४७ जनाको सहभागितामा सम्मपन्न भयो जसमा लैङ्गिक हिंसा भनेको के हो , यसले कस्ता कस्ता प्रभाव पार्छ र मनोसामाजिक समस्या उत्पन्न हुने कारण, मनोसामाजिक समस्याका लक्षण र मनोविमर्श को आवश्यकताबारे सचेतना गराई बृहत रूपमा छलफल गरीएको छ । यस्ता छलफलले सहभागिहरु समुदाय बाट आएका समस्या हरूमा मनोसामाजिक समस्याको पहिचान गरी मनोविमर्श सेवा सम्म कसरी पुग्ने र पुर्‍याउने भन्ने प्रष्ट बुझाइ भएको पाइयो साथै मनोसामाजिक समस्या का कारण, लक्षण र मनोविमर्श सेवा को आवश्यकता बारे सचेत भएको जनाइएको छ ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.