Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

प्रधानमन्त्री ओलीको चीन भ्रमण: द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुर्‍याउने प्रयास

प्रधानमन्त्री ओलीको चीन भ्रमण: द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुर्‍याउने प्रयास

काठमाडौं, १५ मंसिर। प्रधानमन्त्री केपी शर्मा ओली यही मंसिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमणमा जाने तयारी तीव्र गतिमा अघि बढिरहेको छ। प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमण गर्न लाग्नुभएको हो।

प्रधानमन्त्रीको भ्रमणले नेपाल–चीनबीचको सरकारी र जनस्तरमा विद्यमान सुमधुर सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास दुवै देशका जनताले गरेका छन्। भ्रमणको पूर्वसन्ध्यामा सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बीआरआई) लगायत दुई देशका सहयोगका सम्भावनाबारे विभिन्न चरणमा छलफल भएको छ।

प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेताहरूबीच यस विषयमा छलफल भएको जनाइएको छ। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यहरूसँग पनि आजै परामर्श भएको छ।

ADVERTISEMENT
ADVERTISEMENT

प्रधानमन्त्री ओलीले भ्रमणको मुख्य उद्देश्य दुई देशबीचको सम्बन्धलाई अझ सुमधुर बनाउनु रहेको बताउँदै सबैलाई आफ्नो स्थानबाट सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको छ।

ADVERTISEMENT

“राष्ट्रको गरिमा बढाउन र दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउन हाम्रो ध्यान केन्द्रित हुनेछ,” प्रधानमन्त्रीले भन्नुभयो, “हाम्रो भ्रमण सफल बनाउन हामीले भगीरथ प्रयास गर्नेछौं।”

प्रधानमन्त्रीको यो भ्रमणले नेपाल–चीन सम्बन्धमा नयाँ अध्याय थप्ने अपेक्षा गरिएको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.