Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मार्गशीर्ष शुक्ल पञ्चमी : विवाह पञ्चमी पर्व भव्य रूपमा मनाइँदै

मार्गशीर्ष शुक्ल पञ्चमी : विवाह पञ्चमी पर्व भव्य रूपमा मनाइँदै

जनकपुर–आज मार्गशीर्ष शुक्ल पञ्चमीका दिन देशभर भगवान् श्रीराम र सीताको विवाह पञ्चमी पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ। त्रेतायुगमा मिथिलाको जनकपुरधाममा राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच विवाह भएको सम्झनामा यो पर्व विशेष पूजा, झाँकी र धार्मिक उत्सवसहित मनाइन्छ।

जनकपुरधाममा पाँच दिनसम्म चल्ने महोत्सवका क्रममा मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुँदैछ। राम र सीताको प्रतीकात्मक डोला शोभायात्रा, भजनकीर्तन, झाँकी र प्रवचनको समेत आयोजना गरिन्छ। यस अवसरमा लाखौँ श्रद्धालु सहभागी हुन्छन्। पहिले तिरहुतियागाछीमा मनाइने महोत्सव दुई दशकयता रङ्गभूमिमा विशेष कार्यक्रमसहित आयोजना हुँदै आएको छ।

ADVERTISEMENT

काठमाडौंको बत्तीसपुतलीस्थित रामचन्द्र मन्दिर, गोकर्णेश्वरको आरुबारी र भूमिस्थलीलगायत देशभरका राम–सीता मन्दिरमा पनि विशेष पूजा र कार्यक्रमसहित महोत्सव मनाइँदैछ। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पर्वको महत्वलाई अक्षुण्ण राख्दै दीपोत्सव गर्न जनकपुरवासीलाई आग्रह गरेका छन्।

ADVERTISEMENT
ADVERTISEMENT

श्रद्धालु भक्तजनलाई होटल तथा अस्थायी आवासमा बस्न आग्रह गरिँदैछ। प्रदेश सरकारले न्यानो लुगा र अन्य सामग्रीको व्यवस्था गर्न पनि अपिल गरेको छ। विवाह पञ्चमीको पावन अवसरले धार्मिक आस्था, संस्कृतिको संरक्षण र समाजमा सहकार्यको भावना अभिवृद्धि गरिरहेको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.