Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

धरानमा ठूलो परिमाणमा लागू औषध बरामद, नक्कली सरकारी नम्बर प्लेट प्रयोग

धरानमा ठूलो परिमाणमा लागू औषध बरामद, नक्कली सरकारी नम्बर प्लेट प्रयोग

विराटनगर ।धरानमा प्रहरीले करिब ७ सय किलोग्राम लागू औषध गाजा बरामद गरेको छ। बरामद सामग्री ओसारपोसारमा प्रयोग भएका दुवै गाडीमा नक्कली सरकारी नम्बर प्लेट राखिएको खुलेको छ। इलाका प्रहरी कार्यालय धरानले बिहीबार पत्रकार सम्मेलन गर्दै मंगलबार राति अमरहाटमा चेकजाँचका क्रममा नियन्त्रणमा लिइएका गाडीहरूको नम्बर प्लेट नक्कली रहेको जनाएको हो।

सुनसरी प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद तिम्सिनाका अनुसार, पक्राउ परेका बा १ झ ४६०५ नम्बरको स्कारपियो र बा १ झ ५१२७ नम्बरको टाटा सफारीको इन्जिन र च्यासिस नम्बरका आधारमा थप अनुसन्धान भइरहेको छ। स्कारपियो चालक श्यामकुमार विश्वकर्मालाई प्रहरीले पक्राउ गरे पनि टाटा सफारीका चालक अझै फरार रहेको छ।

चेकजाँचका क्रममा गाडी नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड गोलीसमेत प्रहार गरेको थियो। प्रारम्भिक अनुसन्धान अनुसार, धनकुटाबाट ल्याइएको गाजा धरान हुँदै अन्यत्र लैजान लागिएको थियो।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

प्रहरीले यो घटनालाई लागू औषध ओसारपोसारको संगठित गिरोहको सम्भावना भन्दै अनुसन्धानलाई तीव्र पारेको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

आन्दोलनमा ज्यान गुमाएका गणेशको परिवार र घाइते सुभाषलाई विश्व हिन्दु परिषद्को आर्थिक सहारा

आन्दोलनमा ज्यान गुमाएका गणेशको परिवार र घाइते सुभाषलाई विश्व हिन्दु परिषद्को आर्थिक सहारा

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

धार्मिक आस्थामाथि आक्रमण भएको आरोप, विश्व हिन्दू परिषद्ले अघि सार्यो आठबुँदे माग

धार्मिक आस्थामाथि आक्रमण भएको आरोप, विश्व हिन्दू परिषद्ले अघि सार्यो आठबुँदे माग

गरिब र ज्येष्ठ नागरिकलाई गाउँमै आँखा सेवा, जगतपुरमा निःशुल्क शिविर २ सय नागरिक लाभाम्बित

गरिब र ज्येष्ठ नागरिकलाई गाउँमै आँखा सेवा, जगतपुरमा निःशुल्क शिविर २ सय नागरिक लाभाम्बित

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.