लहान १४ बैशाख – वरिष्ठ समाजसेवी महेश प्रसाद चौधरीले लहान मेयरका लागी उमेदवार भए पछी लहान बासीमा चौधरीलाई मतले सहयोग गर्ने उत्साह र उमंग छाएको छ्।
सर्बपरी नेता चौधरीले समाजमा गरेका सहयोगको मुल्यांकन गर्दै लहानका जनताले आउने चुनावबाट चौधरीलाई नै लहानका मेयर बनाउनु पर्ने व्यापक चर्चा रहेको छ्।
महेश चौधरीले नै लहानका मेयर भए लहान नगरपालिमा परिवर्तन हुने जनबिश्वास रहेको छ्।उनी बिकास प्रेमी भनेर चिनीने गरेका हुन्। उनले टिकट पाए पछी लहान नै काङ्ग्रेसमा भएको छ्।















