Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

इन्सेकको ३५ वर्षे योगदान विश्वसनीय पुस्तक निर्माणमा निरन्तरता

इन्सेकको ३५ वर्षे योगदान विश्वसनीय पुस्तक निर्माणमा निरन्तरता
ADVERTISEMENT

सिरहाको लहानमा औपचारिक सेवा केन्द्र (इन्सेक) द्वारा आयोजित मानव अधिकार वर्ष पुस्तकको पूर्वसमीक्षा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता मानव अधिकार सञ्जाल सिरहाका सचिव तथा जीवन ज्योति समाजका कार्यालय प्रमुख लक्ष्मेश्वर यादवले गरेका थिए। प्रमुख अतिथिका रूपमा मधेस प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद साहको उपस्थिति रहेको कार्यक्रममा विशिष्ट अतिथि इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक शिव कडेल र नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता रहेका थिए।
कार्यक्रममा इन्सेकका देव राज पोखरेलले मानव अधिकार वर्ष पुस्तक निरन्तर ३५ वर्षदेखि प्रकाशन गर्दै आएको जानकारी दिए। उनले पुस्तकलाई गुणस्तरीय बनाउनका लागि समाजका बौद्धिक व्यक्तिहरूसँग सुझाव लिने क्रम जारी रहेको बताए।
प्रमुख अतिथि साहले समाजमा व्याप्त महिला हिंसाका लागि सम्पूर्ण समाज जिम्मेवार रहेको धारणा राख्दै हिंसा प्राय प्रत्येक घरमा भएको उल्लेख गरे। उनले यस समस्या समाधानका लागि राजनीतिक व्यक्तित्वलगायत सबै क्षेत्रका व्यक्तिहरूले अग्रसरता लिनुपर्नेमा जोड दिए।
वरिष्ठ पत्रकार जीवछ उदासीले जाईजो प्रथालाई महिला हिंसाको प्रमुख कारण बताउँदै यसको उन्मूलनका लागि सबैको सहभागिता आवश्यक रहेको बताए।
कार्यक्रममा करिब दुई दर्जनभन्दा बढी सहभागीहरूको उपस्थिति रहेको जानकारी आयोजक समितिका प्रतिनिधि दुर्गा परियारले दिए। उनले पुस्तकलाई विश्वसनीय र गुणस्तरीय बनाउन सुझाव संकलनको क्रम जारी रहेको जनाएका छन्।
उक्त कार्यक्रमले मानव अधिकार संरक्षण र प्रवर्द्धनका लागि पुस्तकलाई अझ प्रभावकारी र वस्तुनिष्ठ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.