Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मद्रासा पढने कुरआन वाचन प्रतियाेगिता : ५० लाखभन्दा बढी नगद पुरस्कार

मद्रासा पढने कुरआन वाचन प्रतियाेगिता : ५० लाखभन्दा बढी नगद पुरस्कार

इसत्याक अहमद काठमाडाैँ, ९ पुस ।साउदी अबर दूतावास र मुस्लिम आयाेगकाे संयुक्त आयाेजनामा साेल्टी हाेटलमा दाेस्राे राष्ट्रव्यापी कुरआन रिसाइटेशन कम्पिटिशनमा उत्कृष्ट हुने विभिन्न उमेर समूहका १८ जना विजेताहरूलाई नगद पुरस्कार प्रदान गरिएकाे छ । तीन सय डलरदेखि तीन हजार डलरसम्मकाे नगद राशिका पुरस्कारहरू काेशी, मधेश, लुम्बिनी, बाग्मती र गण्डकीका बालबालिकाहरूले प्राप्त गरेका छन् । पुरस्कार वितरणकाे याे रकम रू. पचास लाखभन्दा अधिक रहेकाे थियाे । प्रतियाेगितामा देशभरका विभिन्न मद्रसाहरूमा अध्ययनरत् दुई सयभन्दा बढी मुस्लिम विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।

गत वर्षदेखि साउदी अरब सरकारकाे कुरआन प्रकाशन र संरक्षण सम्बन्धी मामिला हेर्ने निकायले काठमाण्डूस्थित साउदी दूतावासमार्फत् मुस्लिम आयाेगकाे समन्वयमा नेपालभरिका हिफ्जका विद्यार्थीहरूबीच याे प्रतियाेगिता आयाेजना गरेकाे हाे ।

ADVERTISEMENT

आजकाे कार्यक्रममा साउदी सरकारका एकजना सचिवकाे उपस्थितिमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएकाे थियाे । कार्यक्रममा मुख्य अतिथि रहेका सभामुख देवराज घिमिरे, मुस्लिम आयाेगका अध्यक्ष शमीम मियाँ अन्सारी, नेपालका लागि साउदीका राजदूतले विजेता बालबालिकाहरूलाई नगद पुरस्कार प्रदान गरेका थिए ।

ADVERTISEMENT
ADVERTISEMENT

कार्यक्रममा देशभरका ओलमा,एकराम नेता तथा युवा बुद्धिजीवीहरूकाे उपस्थिति रहेको थियाे ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.