Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

जसपा नेपालले बलिदानी दिवस लहानको सहिद चौकमा मनाइने आमसभा सिरहाको लागी भब्य तयारीमा

जसपा नेपालले बलिदानी दिवस लहानको सहिद चौकमा मनाइने आमसभा सिरहाको लागी भब्य तयारीमा

महेश सिंह सिरहा, माघ १६ – जनता समाजवादी पार्टी (जसपा) नेपालको सिरहा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत बिस्तारित बैठक कल्याणपुरस्थित रामजानकी धर्मशालामा सम्पन्न भएको छ। बैठकले क्षेत्रीय समन्वय समिति, प्रदेश समन्वय समिति (क) र (ख) गठनको प्रक्रिया सुरु गरेको छ।
पार्टीका जिल्ला अध्यक्ष अशोक यादवको अध्यक्षतामा आयोजित बैठकमा पार्टीका केन्द्रीय सचिव तथा मधेस प्रदेशका पूर्व राज्य मन्त्री सुरेश मण्डलको विशेष उपस्थिति रहेको थियो। अन्य अतिथिहरुमा केन्द्रीय सदस्यहरू रामकुमार मण्डल, तिरपुरा झा, अतिथिमा नेता राम दयाल यादव, देब कान्त सिंह, विजय यादव, रञ्जित यादव, हरि यादव, नरहा गाउँपालिकाका अध्यक्ष बद्रीनारायण यादव र लक्ष्मी श्रेष्ठलगायतको सहभागिता थियो।
बैठकका क्रममा अध्यक्ष अशोक यादवले माघ १६ देखि १९ गतेसम्म जनबर्गीय संगठनका कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए। त्यस्तै, लहानको सहिद चौकमा बलिदानी दिवस मनाइने र माघ ५ गते सिरहाको क्याम्पसमा आमसभा आयोजना गरिने पनि उनले बताए। आमसभामा ५० हजारभन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको छ।
बैठकमा क्षेत्रीय समितिका पदहरूमा धेरै उम्मेदवारी परेका कारण समिति गठनमा केही चुनौती देखिएको छ। यद्यपि, माघ ५ गतेपछि बस्ने बैठकबाट समिति गठनलाई अन्तिम रुप दिइने अध्यक्ष यादवले बताए।
अध्यक्ष यादवले आगामी कार्यक्रमहरूले जसपा नेपालको संगठनात्मक शक्ति देखाउने दाबी गर्दै सिरहा क्षेत्रलाई पार्टीको प्रभावशाली आधारभूमिका रूपमा विकास गरिने बताए।
बैठकले प्रत्येक वडाबाट एक–एक जना प्रतिनिधि मनोनयन गर्ने र थप पाँच प्रतिनिधिलाई मनोनयनको अधिकार प्रदान गर्ने निर्णय गरेको छ। यसै क्रममा पार्टीले संगठन विस्तार र जनतामा विश्वास निर्माण गर्ने योजना अघि सारेको छ।
कार्यक्रमलाई सफल बनाउन पार्टीका नेता–कार्यकर्ताहरू सक्रिय रहेको र यसले जसपा नेपालको संगठनात्मक प्रभावकारिता झल्काउने सहभागीहरूले बताएका छन्।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.