Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

स्वास्थ्यकर्मी यादवको सखुवानन्कारकटी गाउँपालिकामा उपाध्यक्षमा उम्मेदवारी दर्ता

स्वास्थ्यकर्मी यादवको सखुवानन्कारकटी गाउँपालिकामा उपाध्यक्षमा उम्मेदवारी दर्ता

सिरहा लहान १३ बैशाख – सिरहाको सखुवानन्कारकटी गाउँपालिकाको उपाध्यक्षमा युवा नेतृ स्वास्थ्यकर्मी कविता कुमारी यादवको उम्मेदवारी परेका छ । जनता समाजवादी पार्टीबाट नेतृ यादवले उम्मेदवारी दर्ता गराएकी छिन् ।
अनमी उतिर्ण गरि स्नातकमा अध्ययनरत उपाध्यक्ष पदकी उम्मेदवार यादवले विभिन्न सामाजिक संघसस्थामा आवद्ध भई सामाजिक अभियानमा आबद्ध रहेका थिए । उपाध्यक्ष पदका उम्मेदवार यादवले भनिन् मेरो जित सुनिश्चित छ । किनभने मेरो योग्यता क्षमता र सामाजिक क्षेत्रमा गरेको लगानीका कारण आम गाउँपालिकाको जनताको जनचाहना अनुसार नै उम्मेदवार बनेकी वताइन ।उनले भने मेरो उम्मेदवारी शिक्षा,स्वास्थ्य र रोजगारी र भ्रष्टाचारीको विरुद्ध भएकोले मेरो जित सुनिश्चित रहेको वताइन।

ADVERTISEMENT

जनता समाजवादीले उत्पीडनमा परेका,सिमान्तकृत समुदाय,विपन्न,अतिविपन्न गरिव दलित र गर्भवती महिलाहरुका लागि विशेष प्त्रयाकेजको माध्यमबाट राहत र निशुल्क स्वास्थ्य उपचार र शिक्षामा सहज रुपमा पहुँच अभिबृद्धि गर्ने योजना वनाएको युवा नेतृ यादवको योजना रहेका छन्।पालिकको अध्यक्षमा जसपाकै मधेश प्रदेश सदस्य दिपेश यादवको उम्मेदवारी परेको छ। जसपाले सवै वडामा उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रिएका छन् ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

ADVERTISEMENT

ट्रेन्डीङ्ग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.