लहान १५ बैशाख – सर्बपरी नेता महेश चौधरीले लहान मेयरका लागी टिकट पाए लगत्तै काङ्ग्रेसमा पार्टी प्रवेश गर्ने लहर छाएको छ्। लहान नगरपालिका वाडा नम्बर ५ मा काङ्ग्रेस नेता अब्दुल करिमको नेतृत्वमा चुनावको मुखमा आएर ६० जना नेता कार्यकर्ता नेकपा एमाले प्रत्यागगरी काङ्ग्रेसमा प्रवेश गरेको छ्।
काङ्ग्रेसका नेता रामसुन्दर चौधरी ,सुनिल महतो ,नेतृ गुडिया खातुन भनिने साजदा खातुनको लगायतका नेताहरुले नव प्रवेशहरुलाई मला र अबिरको टिका लगाएर सम्मान गरेका थिए।जन जनबाट काङ्ग्रेस जिताउने अभियान सुरु भएको स्थानीयले बताए।
ADVERTISEMENT















