Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

जसपा नेपालद्वारा सिरहामा बलिदानी दिवस भब्य मनाइने तयारी अन्तिम चरणमा

जसपा नेपालद्वारा सिरहामा बलिदानी दिवस भब्य मनाइने तयारी अन्तिम चरणमा

महेश सिंह लहान–जनता समाजवादी पार्टी (जसपा), नेपालले सहिदहरूको योगदानको सम्मानस्वरूप माघ ५ गते बलिदानी दिवस भव्य रूपमा मनाउने तयारी गरेको छ। सिरहाको लहानस्थित सहिद पार्कमा बिहान ८ बजे माल्यार्पण कार्यक्रम आयोजना हुनेछ। कार्यक्रममा जसपा नेपालका राष्ट्रिय अध्यक्ष माननीय उपेन्द्र यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।

सहिद दिवसको अवसरमा सिरहा जिल्लास्तरीय आमसभा समेत आयोजना गरिनेछ। सिरहा क्याम्पसको प्राङ्गणमा दिउँसो १ बजे हुने आमसभामा सहिदहरूका योगदानको स्मरण गर्दै लोकतान्त्रिक समाजवादका आदर्शबारे चर्चा गरिनेछ। जसपा नेपालका केन्द्रीय तथा स्थानीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
कार्यक्रमलाई व्यवस्थित बनाउन लहान नगरपालिका क्षेत्र नम्बर १ का नेता तथा कार्यकर्ताहरूको बैठक सम्पन्न भएको छ। बैठकमा बलिदानी दिवसलाई भव्य र मर्यादित बनाउन आवश्यक तयारीबारे छलफल गरिएको छ।
जसपा नेपाल, सिरहा जिल्ला कार्यसमितिले बलिदानी दिवसमा सबैको सहभागिताका लागि आग्रह गरेको छ। “सहिदहरूले देखाएको बाटो हाम्रो प्रेरणा हो। यो दिवसले सहिदहरूप्रति हाम्रो कृतज्ञता व्यक्त गर्न र लोकतान्त्रिक समाजवादलाई सुदृढ बनाउन मद्दत पुर्‍याउनेछ,” जसपा नेपालका सिरहा जिल्ला अध्यक्षले भने।
कार्यक्रम आयोजक सिरहा जिल्ला कार्यसमितिले आमसभा भव्य बनाउन नेता, कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारणलाई कार्यक्रममा उपस्थित भई सहिदहरूको योगदानलाई सम्मान गर्न आग्रह गरेको छ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

सरोज यादवद्वारा प्रथम सलहेश झिझिया ग्रुप खोक्सीलाई १५ हजार पुरस्कार

सरोज यादवद्वारा प्रथम सलहेश झिझिया ग्रुप खोक्सीलाई १५ हजार पुरस्कार

मधेशमा नयाँ सरकार गठनका लागि उपेन्द्र यादव र केपी ओलीबीच भेटवार्ता

मधेशमा नयाँ सरकार गठनका लागि उपेन्द्र यादव र केपी ओलीबीच भेटवार्ता

ADVERTISEMENT

ट्रेन्डीङ्ग

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

सिरहामा बसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते चालक प्रहरी नियन्त्रणमा

सिरहामा बसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते चालक प्रहरी नियन्त्रणमा

भाउजूको हत्या अभियोगमा ज्वाइँ पक्राउ

सप्तरीमा छिमेकीमाथि कुटपिट गरेको आरोपमा दुई युवक पक्राउ

प्रहरी असईले आफैलाई गोली हानेर

अमेरिकामा नेपाली व्यवसायी तारा सिन्चुरीको हत्या, संदिग्धको खोजीमा एफबीआईको सहयोग

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.