Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लहानमा दुर्घटना: लेखापाल किरण थापाको मृत्यु, श्रीमती र छोरीको काठमाडौंमा उपचार जारी

Oplus_131072

लहान ।सिरहाको लहानमा आइतवार भएको सडक दुर्घटनामा परि घाइते भएका उदयपुर त्रियुगा नगरपालिका-६ का ४० वर्षीय किरण थापाको उपचारका क्रममा निधन भएको छ। दुर्घटनामा घाइते थापाकी श्रीमती सुधा घिमिरे थापा र ११ वर्षीया छोरीको काठमाडौंमा उपचार भइरहेको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत लहान नगरपालिका-१३ मा मोटरसाइकल र स्कुल बस ठोक्किँदा यो घटना भएको हो। बा १८ प ८३२५ नम्बरको मोटरसाइकलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका थापा र उनका परिवारलाई विपरीत दिशाबाट आएको प्र२-०१-००१प ७९ नम्बरको संकल्प विद्या आश्रमको स्कुल बसले ठक्कर दिएको थियो।

ADVERTISEMENT

घटनापछि तीनैजना घाइतेको लहानमा तत्काल उपचार गराइए पनि गम्भीर अवस्थाका कारण हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौं लगिएको थियो। काठमाडौंमा उपचारकै क्रममा किरण थापाको मृत्यु भएको हो।

ADVERTISEMENT
ADVERTISEMENT

प्रहरीले बसका चालक दिपेश कुमार चौधरीलाई नियन्त्रणमा लिएको छ। मृतक थापा सिरहाको मिर्चैया नगरपालिकास्थित स्वस्तिक पाठशाला स्कुलमा लेखापालको रूपमा कार्यरत थिए। घटना घर फर्किने क्रममा भएको जनाइएको छ।

घटनाले स्थानीय क्षेत्रमा शोकको वातावरण छाएको छ भने परिवारजनको अवस्था अत्यन्तै कठिन बनेको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.