Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

नेपाली काङ्ग्रेस पार्टीको घरदैलो, बशिस्ट नारायणलाई जसरी पनि जिताउने गाउँबासीको भनाई

पर्सा १६ बैशाख।नेपाली काङ्ग्रेस पर्साले आज ( शुक्रबार ) पर्साको धोबिनी गाउँपालिकामा चुनाबी घरदैलो गरेको छ ।
धोबिनी गाउँपालिकाकमा नेपालि काङ्ग्रेसबाट अध्यक्ष पदका उमेद्वार रहनुभएको
बशिस्ट नारायण लगायत अरु पदका उमेद्वारहरु सहित उक्त पालिकाको वडा नम्बर १ देखी ५ सम्मका वडामा घरदैलो गरेको हो स्थानिको घरमा घरमा पुग्नु भएको गाउँपालिका अध्यक्ष पदका उमेद्वार बशिस्ट नारायणले जनतालाई चाहिने विकासका कुरा आफु समक्ष राख्न आग्रह गर्नुभएको थियो ।

सो क्रममा स्थानीय जनताले समेत आफुलाई चाहिने शिक्षा , स्वास्थ्य , कृषिको आधुनी कारण , बाटोघाटो , नला , सिचाइको सुबिधा लगायकाका बिषयमा अध्यक्ष पदका उमेद्वार पटेल समक्ष राखेका थिए ।

ADVERTISEMENT

ADVERTISEMENT
ADVERTISEMENT
स्थानीयको कुरा सुनेपछी अध्यक्ष पदका उमेद्वार पटेलले मलाई आफ्ना मत दिएर जिताउनु न म सकभर सबै गर्ने प्रयत्न गर्ने बताउनुभएको छ ।
सो अवसरमा पालिका अध्यक्ष पदका उमेद्वार पटेल संगै , उपाध्यक्ष पदका उमेद्वार , वडा नम्बर एकका वडा अध्यक्षका उमेद्वार उक्त वडाका सदस्य पदका उमेद्वार सहित धेरैको संख्यामा नेपालि काङ्ग्रेसका नेता कार्यकर्ताको सहभागिता रहेको थियो।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

ADVERTISEMENT

ट्रेन्डीङ्ग

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.