Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

एभरेस्ट कलेजले २५ औं वार्षिकोत्सव मनाउने तयारी भब्य

एभरेस्ट कलेजले २५ औं वार्षिकोत्सव मनाउने तयारी भब्य

महेश सिंह लहान, सिरहा –लहानमा दुई दशकभन्दा लामो समयदेखि सञ्चालनमा रहेको लहान एभरेस्ट कलेज/माध्यमिक विद्यालयलेले २५औं वार्षिकोत्सव (रजत जयन्ती) तथा अभिभावक दिवस भव्य रूपमा मनाउने तयारी गरेको छ। फागुन ७ गते, बुधवार, कलेज प्राङ्गणमा विशेष समारोह आयोजना गरिनेछ।

ADVERTISEMENT

कलेजका प्रिन्सिपल धरनीधर अधिकारीका अनुसार समाजमा उल्लेखनीय योगदान पुर्‍याएका विशिष्ट व्यक्तित्व, पूर्वविद्यार्थी तथा समाजसेवामा सक्रिय व्यक्तिहरूलाई सम्मान गरिनेछ। समाजमा शिक्षाको प्रवर्द्धन, सामाजिक विकास तथा कलेजको समृद्धिमा योगदान दिने व्यक्तित्वलाई कलेजले विशेष सम्मान प्रदान गर्ने योजना बनाएको छ।

शिक्षालाई रोजगारसँग जोड्दै, सीपमूलक शिक्षा र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले विशेष कार्यक्रमहरू आयोजना गरिनेछ। विद्यार्थीहरूले आफ्ना सिर्जनात्मक प्रतिभा प्रदर्शन गर्न पाउने कला प्रदर्शनी, झाँकी, शैक्षिक गोष्ठी तथा सांस्कृतिक कार्यक्रम प्रमुख आकर्षण रहने छन्।
विद्यालय व्यवस्थापनका अनुसार विद्यार्थीहरूलाई विभिन्न सीप, व्यवसाय तथा उद्यमशीलतासँग जोड्ने कार्यक्रम प्रस्तुत गरिनेछ। कलेजबाट अध्ययन पूरा गरी सफल उद्यमी, व्यवसायी तथा विभिन्न क्षेत्रमा योगदान दिइरहेका पूर्वविद्यार्थीहरूलाई समेत विशेष सम्मान प्रदान गरिनेछ।
समारोहमा सांस्कृतिक कार्यक्रमहरू, विद्यार्थीहरूद्वारा प्रस्तुत नृत्य, नाटक तथा विभिन्न झाँकीहरू प्रदर्शन गरिनेछ। यी कार्यक्रमहरू स्थानीय संस्कृति तथा आधुनिक शिक्षाबीचको सम्बन्ध दर्शाउने गरी प्रस्तुत गरिने कलेज प्रशासनले जनाएको छ।
विद्यालय व्यवस्थापनले अभिभावक, शिक्षक, विद्यार्थी, समाजसेवी तथा सम्पूर्ण सरोकारवालालाई कार्यक्रममा उपस्थित भई समारोहलाई भव्य बनाउन आग्रह गरेको छ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

ADVERTISEMENT

ट्रेन्डीङ्ग

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

Loading Comments...