Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

प्रचण्डको दाबी : “माओवादीकै कारण मधेश आन्दोलन सम्भव भयो

प्रचण्डको दाबी : “माओवादीकै कारण मधेश आन्दोलन सम्भव भयो

सप्तरी १६ फागुन – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी जनयुद्धकै पृष्ठभूमिमा मधेश आन्दोलन सम्भव भएको दाबी गर्नुभएको छ।

राजविराजमा आयोजित माओवादीको हुलाकी राजमार्ग केन्द्रीत अभियानका क्रममा बोल्दै उहाँले मधेश आन्दोलनबाट जन्मिएका दलहरू अहिले विस्तारै विघटनउन्मुख भएकामा दुःख व्यक्त गर्नुभयो। साथै, उहाँले सक्कली मधेशवादी शक्ति माओवादी नै रहेको तर्क गर्नुभयो।

ADVERTISEMENT

अध्यक्ष दाहालले गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहलाई गणतन्त्रको पहिलो राष्ट्रपति बनाउन माओवादीले पहल गरे पनि मधेशवादी दलहरूले नै उहाँलाई असफल बनाएको आरोप लगाउनुभयो। “हाम्रो पार्टीले सिंहलाई गणतन्त्रको पहिलो राष्ट्रपतिका रूपमा अघि बढायौँ, तर मधेशवादी भनिएका दलहरूले नै उहाँलाई हराए,” उहाँले भन्नुभयो।

ADVERTISEMENT
ADVERTISEMENT

मधेशको मुद्दा उठानका लागि पार्टीले नयाँ अभियान सुरु गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले माओवादी र मधेशका शक्तिहरू मिलेर आन्दोलनका उपलब्धिहरू जोगाउनु आवश्यक रहेको बताउनुभयो।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

सरोज यादवद्वारा प्रथम सलहेश झिझिया ग्रुप खोक्सीलाई १५ हजार पुरस्कार

सरोज यादवद्वारा प्रथम सलहेश झिझिया ग्रुप खोक्सीलाई १५ हजार पुरस्कार

मधेशमा नयाँ सरकार गठनका लागि उपेन्द्र यादव र केपी ओलीबीच भेटवार्ता

मधेशमा नयाँ सरकार गठनका लागि उपेन्द्र यादव र केपी ओलीबीच भेटवार्ता

ADVERTISEMENT

ट्रेन्डीङ्ग

लोडसेडिङमुक्त देश बनाउने अनुभव अब राजनीतिक सुधारमा लगाउने कुलमानको प्रतिबद्धता

लोडसेडिङमुक्त देश बनाउने अनुभव अब राजनीतिक सुधारमा लगाउने कुलमानको प्रतिबद्धता

२०६० सालका एसएलसी ब्याचद्वारा गुरुहरू सम्मानित, पुराना सम्झनासँगै भव्य भेटघाट

२०६० सालका एसएलसी ब्याचद्वारा गुरुहरू सम्मानित, पुराना सम्झनासँगै भव्य भेटघाट

आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

समाजसेवामा सक्रिय जयकिशोर यादवद्वारा नवराजपुरका विभिन्न टोलमा १२०० थान झुल वितरण

समाजसेवामा सक्रिय जयकिशोर यादवद्वारा नवराजपुरका विभिन्न टोलमा १२०० थान झुल वितरण

सिरहामा चकलेट दिएर साढे ३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ, जाहेरी फिर्ता लिन आर्थिक प्रलोभन र धम्की दिएको परिवारको आरोप

सिरहामा चकलेट दिएर साढे ३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ, जाहेरी फिर्ता लिन आर्थिक प्रलोभन र धम्की दिएको परिवारको आरोप

इनरुवाका महादेव मेहता गाँजा सहित प्रहरीको नियन्त्रणमा

इनरुवाका महादेव मेहता गाँजा सहित प्रहरीको नियन्त्रणमा

सर्लाहीमा मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

सर्लाहीमा मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

प्रहरी असईले आफैलाई गोली हानेर

अज्ञात समूहको गोली प्रहारबाट २८ वर्षीय युवक घाइते

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.