Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

रिंकु सदाको परिवारलाई समग्र जनउत्थान केन्द्रको राहत

महेश सिंह लहान –  सिरहाको नवराजपुर गाउँपालिका–१ का रिंकु सदा को निधनपछि उनको परिवार शोकमा डुबेको छ। परिवारमा आमाबुवा सहित दुई साना भाइहरू छन्, जसको आर्थिक अवस्था अत्यन्त नाजुक छ।

सोही कारण, समग्र जनउत्थान केन्द्र लहान र केयर नेपाल को साझेदारीमा सञ्चालित सहास परियोजना अन्तर्गतको कुइक रिस्पोन्स टिम र समग्र जनउत्थान केन्द्र लहान को टोली शनिबार मृतकका परिवारलाई भेट्न पुगेको हो। टोलीले परिवारलाई भावनात्मक सहारा दिने प्रयास गर्दै खाद्य सामग्री पनि सहयोग गरेको छ।

ADVERTISEMENT
ADVERTISEMENT

अनुगमन टोलीमा कुइक रिस्पोन्स टिमकी सदस्य सकुन् चौधरी, सहास परियोजना अधिकृत अकेशा चौधरी, समग्र जनउत्थान केन्द्र लहानकी उपाध्यक्ष अनिता चौधरी नेपाल बिबिसी अन्लाईनका पत्रकार महेश सिंह लगायतका सामाजिक अभियन्ताहरू सहभागी थिए।

ADVERTISEMENT

टोलीले मृतकका बाबु बिजुल सदा र आमा सीता देवी सदा लाई भेटेर उनीहरूको अवस्था बुझेको थियो। छोरो गुमाएपछि उनीहरू शोकमग्न छन् भने दुई साना छोराहरूको भविष्य अन्योलमा परेको छ।

सहयोगी टोलीले परिवारलाई तत्काल राहतस्वरूप खाद्य सामग्री हस्तान्तरण गरेको छ। टोलीका अनुसार, आगामी दिनमा पनि आवश्यक सहयोग तथा मनोवैज्ञानिक परामर्श प्रदान गर्ने योजना रहेको छ।

सहास परियोजनाले संकटग्रस्त परिवारहरूको सहयोगका लागि समुदायमै पुगेर सहयोग गर्ने नीति लिएको छ। स्थानीय सरकार, अन्य संघसंस्था तथा समुदायले पनि यस्ता परिवारहरूको उद्धारमा हातेमालो गर्नुपर्ने टोलीको भनाइ छ।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

ADVERTISEMENT

ट्रेन्डीङ्ग

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

Loading Comments...