Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

योग अभ्यासमार्फत निरोगी जीवनको सन्देश, सिरहामा भव्य शिविर सम्पन्न

योग अभ्यासमार्फत निरोगी जीवनको सन्देश, सिरहामा भव्य शिविर सम्पन्न

महेश सिंह, सिरहा- स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले सिरहाको सुखीवानककटी गाउँपालिकामा भव्य योग शिविर सम्पन्न भएको छ। श्री जनता आधारभूत विद्यालय, महदेवा पोतोहामा आयोजित उक्त शिविर २०८१ चैत ४ गतेदेखि ६ गतेसम्म सञ्चालन भयो।
शिविरको संयोजन नागरिक आरोग्य सेवा केन्द्र (आयुर्वेद), महेशवारी, सिरहाले गरेको थियो भने आयोजकको भूमिकामा सुखीवानककटी गाउँपालिका रहेको थियो। बिहान ६:०० बजे सुरु हुने यस शिविरमा योग अभ्यासका साथै विभिन्न स्वास्थ्यसम्बन्धी सत्रहरू सञ्चालन भए।
“जसले योग गर्छ, ऊ स्वस्थ रहन्छ” भन्ने नाराका साथ आयोजित शिविरमा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रह्यो। प्रमुख अतिथि गाउँपालिका अध्यक्ष केदारनाथ यादवले योगलाई जीवनशैलीसँग जोड्न आवश्यक रहेको बताए। उनले भने, “यस शिविरमा सहभागी प्रत्येक व्यक्ति भोलिको लागि प्रशिक्षित भएका छन्। योगले रोगमुक्त जीवनको आधारशिला निर्माण गर्छ।”
शिविरका लागि काठमाडौंबाट आएका दुई जना योग प्रशिक्षकहरूले विभिन्न योगासन, ध्यान तथा स्वास्थ्य लाभदायी अभ्यासहरू सिकाएका थिए। प्रमुख प्रशासकीय अधिकृत राजीव झाले योगको महत्त्वबारे प्रकाश पार्दै भने, “नियमित योग अभ्यासले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनुका साथै निरोगी जीवन बिताउन सहयोग गर्छ।”
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष निलम यादव, शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवलगायत विभिन्न अतिथिहरूको उपस्थिति रहेको थियो। आयोजकका अनुसार स्थानीयवासीहरूले शिविरलाई ऐतिहासिक भन्दै यस्ता स्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रमहरू आगामी दिनमा निरन्तर सञ्चालन गर्नुपर्ने माग गरेका छन्।
सहभागीहरूको अनुसार शिविरले स्वास्थ्यप्रति जागरूकता बढाउनुका साथै दैनन्दिन जीवनमा योगलाई समावेश गर्ने प्रेरणा दिएको छ। सहभागीहरूले शिविरबाट सिकेका अभ्यासहरूलाई निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

ADVERTISEMENT

ट्रेन्डीङ्ग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.