Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

.बिजय चौधरीको मान्सिक यातना खेपन् नसके पछि बारम्बार गुनासो गरे पनि न्याय नपाएपछि ढलिन् महिला चिकित्सक

.बिजय चौधरीको मान्सिक यातना खेपन् नसके पछि बारम्बार गुनासो गरे पनि न्याय नपाएपछि ढलिन् महिला चिकित्सक

सगरमाथा आँखा अस्पतालमा महिला हिंसाको घटना बर्सौ बर्ष देखि दबाएको घटना सार्बजनिक 

महेश सिंह लहान,-सिराहा जिल्लाको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पताल भित्र शनिबार एउटा अप्रत्याशित घटना भयो। अस्पतालकै कान, नाक विभागमा कार्यरत स्वास्थयकर्मी सीमा मेहता बैठकमै अचेत भई ढलिन्।
बैठकमा सहभागी चिकित्सक तथा कर्मचारीहरूले उनलाई तत्काल व्हीलचेयर मा राखेर लिफ्ट हुँदै बाहिर निकाले। उनलाई लहानस्थित प्रादेशिक अस्पतालको आकस्मिक कक्ष मा पुर्‍याइयो, जहाँ अहिले अक्सिजनको सहायतामा उनको उपचार भइरहेको छ।

स्वास्थयकर्मी सीमाका श्रीमान् दीपेन्द्र सिंह भन्छन् – “अस्पतालमै कार्यरत डा. विजय चौधरीले सीमा माथि पटक–पटक मानसिक यातना दिए। प्रशासनलाई धेरैपटक मौखिक तथा लिखित रूपमा गुनासो गर्‍यौं, तर कुनै कारबाही भएन। यसकै कारण मेरी श्रीमती डिप्रेसनको शिकार भइन्।”
अस्पतालमा सीमा न्यायको खोजीमा रहँदै आएकी थिइन्। तर प्रशासनले गुनासो सुने पनि बेवास्ता गरेको सीमाका परिवारजनको आरोप छ।

शनिबार अस्पतालको माथिल्लो तलामा स्थानिय समाजसेवी, बुद्धिजीवी तथा अस्पताल सञ्चालक समिति का पदाधिकारीहरूबीच छलफल भइरहेकै बेला डा. सीमा अचानक कुर्सीबाट ढलिन्। केहीबेर उनी बैठक कक्षकै टेबलमा अचेत अवस्थामा रहिन्।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

नेपाल नेत्र ज्योति संघ सिरहाका अध्यक्ष सन्तोष चौधरी भन्छन् – “अहिले यस विषयमा केही भन्न सकिन्न, अन्तिम निष्कर्षपछि मात्रै जानकारी दिइनेछ।”
सीमाको परिवारजनका अनुसार अस्पताल प्रशासन प्रमुख अभिषेक रोशन लाई बारम्बार जानकारी गराइएको थियो। तर, अहिलेसम्म प्रशासनले कुनै ठोस निर्णय गरेको छैन।
नेपाल र भारतमा समेत प्रख्यात सगरमाथा चौधरी आँखा अस्पताल मा महिला कर्मचारीमाथि हुने दुव्र्यवहार र मानसिक यातनाका घटनाहरू बाहिर आउनुले अस्पतालको साखमाथि गम्भीर प्रश्न खडा भएको छ।

डा. विजय चौधरीले सीमामाथि कस्तो व्यवहार गरे? उनले कस्तो मानसिक तनाव दिए? किन अस्पताल प्रशासनले मौनता साध्यो? यी प्रश्नहरूको उत्तर दिन अस्पताल नेतृत्व अझै मौन छ। तर, पीडितको परिवार भने न्याय खोज्दै छ।अस्पताल प्रशासनले घटनाको निष्पक्ष छानबिन गर्दै सत्यतथ्य बाहिर ल्याउने कि ढाकछोप गर्ने? अब सबैको ध्यान यतैतिर छ।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

महिला अधिकारका लागि ओरेकको ३५ वर्ष: जनकपुरमा विविध कार्यक्रमसहित उत्सव सम्पन्न

महिला अधिकारका लागि ओरेकको ३५ वर्ष: जनकपुरमा विविध कार्यक्रमसहित उत्सव सम्पन्न

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

Loading Comments...