Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

उमा विकको आरोप: “बलिराम साह भारतीय नागरिक, प्रमाण हुँदाहुँदै पनि कारबाही छैन”

उमा विकको आरोप: “बलिराम साह भारतीय नागरिक, प्रमाण हुँदाहुँदै पनि कारबाही छैन”

महेश सिंह सिरहा- लक्ष्मीपुर पतारी गाउँपालिका–४ की उमा विकले दोहोरो नागरिकताको विषय उठाउँदा निरन्तर हिंसा सहनुपरेको गुनासो सार्वजनिक गरेकी छन्। विकका अनुसार सोही वडाका बलिराम साहले उनलाई पटक–पटक अश्लील गालीगलौज, धम्की तथा ज्यान मार्ने चेतावनी दिइरहेका छन्।
विकले पत्रकार सम्मेलन गर्दै आफूले बलिराम साहको दोहोरो नागरिकता सम्बन्धी प्रमाणहरु सम्बन्धित निकायमा बुझाए पनि हालसम्म कुनै कारबाही नभएको बताइन्। “बलिराम साह भारतीय नागरिक हुन् भन्ने पर्याप्त प्रमाण छन्,” विकले भनिन्, “तर प्रशासन मौन छ। उल्टै मलाई नै धम्की आइरहेको छ।”
गृह मन्त्रालयले २०८१ साउन २५ गते सिरहा जिल्ला प्रशासन कार्यालयलाई आवश्यक कारबाहीको लागि पत्राचार गरिसकेको छ। सोही निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय, सिरहाले जिल्ला प्रहरी कार्यालयलाई २०८१ साउन २८ गते कारबाही अघि बढाउन पत्राचार गरे पनि हालसम्म कुनै ठोस कदम नचालिएको विकको आरोप छ।
“मैले प्रमाण देखाउँदा पनि कारबाही किन हुँदैन?” विकले प्रश्न गरिन्। “प्रशासन मौन बसेपछि अन्याय सहेर बस्ने कि थप हिंसाको शिकार हुने?”
बलिराम साह हाल लक्ष्मीपुर पतारी–६, सितापुरमा बस्दै आएका छन्। उनीविरुद्ध कारबाहीको माग गर्दै विकले आफू र आफ्नो परिवारको सुरक्षा सुनिश्चित गर्न राज्यसँग आग्रह गरेकी छन्। “मैले एक महिला भएर अन्यायविरुद्ध आवाज उठाएँ, तर उल्टै हिंसाको शिकार भएँ,” उनले भनिन्, “अब मेरो र परिवारको सुरक्षाको जिम्मा कसले लिन्छ?”
प्रशासनले दोहोरो नागरिकताको मुद्दालाई गम्भीरतापूर्वक लिएर कारबाही अगाडि नबढाए अन्य धेरै नागरिकता दुरुपयोगका घटनामा पनि मौनता छाउने विकको तर्क छ। “यस्तो मुद्दामा कानुनी कठोरता देखिएन भने दोहोरो नागरिकता लिने प्रवृत्तिले झनै प्रश्रय पाउनेछ,” उनले भनिन्।
अब प्रशासनले यसबारे कस्तो कदम चाल्छ? कानुन कार्यान्वयन गर्ने निकायले एक महिलामाथि भइरहेको हिंसालाई रोक्न कति तत्परता देखाउँछ? यो विषयमा आम नागरिकले पनि चासो राख्नु आवश्यक देखिन्छ।
यो विषयमा बलिराम साह संग बुझन खोज्दा मोबाइलमा सम्पर्क हुन नसकेको हो आफू पटकपटक सम्पर्क गर्न खोजेको हो ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

ADVERTISEMENT

ट्रेन्डीङ्ग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.