Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

भ्रष्टाचारी र तस्करीका रक्षक बनेका प्रशासनिक दुई नेतृत्व माथी तानिए

भ्रष्टाचारी र तस्करीका रक्षक बनेका प्रशासनिक दुई नेतृत्व माथी तानिए

लहान– सिरहामा पछिल्लो समय देखिएको प्रशासनिक फेरबदलले विभिन्न अड्कलबाजी जन्माएको छ। भ्रष्टाचारी र तस्करीका रक्षक बनेका प्रशासनिक दुई नेतृत्व माथी तानिएका छन्। प्रहरी उपरीक्षक (एसपी) रमेश पण्डितलाई प्रहरी प्रधान कार्यालयले हेडक्वार्टर तानेको छ, भने उनको स्थानमा एसपी अनन्तराज शर्मा आउने भएका छन्। केही दिनअघि मात्र सिरहाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव दाहाल गृह मन्त्रालय तानिएका थिए।

सिरहामा प्रशासनिक नेतृत्व परिवर्तन हुनु सामान्य प्रक्रियाको हिस्सा हो वा पछिल्लो समय भएको औरही महायज्ञ प्रकरणको प्रभाव, यो बहसको विषय बनेको छ। महायज्ञलाई लिएर स्थानीय प्रशासनको भूमिकामाथि प्रश्न उठेपछि सीडीओ दाहालको सरुवा भएको थियो। यसै सन्दर्भमा एसपी पण्डितको हेडक्वार्टर तानिनुलाई पनि कतिपयले सोही घटनासँग जोडेर हेरिरहेका छन्।
स्थानीय स्रोतका अनुसार सिरहाको प्रशासनिक नेतृत्वमाथि सिमानाकामा तस्करी, सामाजिक विकृति र भ्रष्टाचार नियन्त्रणमा कमजोरी देखाएको आरोप लाग्दै आएको थियो। केही समूहले पण्डित र दाहाललाई आर्थिक लाभका लागि प्रशासनिक शक्ति दुरुपयोग गरेको आरोप लगाएका छन्।

सिरहामा अबको प्रहरी नेतृत्वले सुशासन, कानुनी व्यवस्था र समाजिक सुधारमा ध्यान दिने आशा गरिएको छ। एसपी अनन्तराज शर्मा आउँदा, प्रशासनिक शुद्धीकरणको पहल कस्तो रहन्छ भन्ने हेर्न बाँकी छ। यो नेतृत्व परिवर्तन प्रशासनिक सुधारको हिस्सा हो वा पछिल्लो घटनाक्रमको प्रत्यक्ष प्रभाव? यो प्रश्नको जवाफ समयले नै दिनेछ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

एरलाइन्स मात्र फरक किसिमको बनाउन कडा

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

सर्लाहीमा मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

सर्लाहीमा मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

प्रहरी असईले आफैलाई गोली हानेर

अज्ञात समूहको गोली प्रहारबाट २८ वर्षीय युवक घाइते

मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित)

मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित)

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ

लहानमा पुस २४ देखि एक्स्पो आयोजना हुँदै २५ करोडको कारोबार गर्ने लक्ष्य

लहानमा पुस २४ देखि एक्स्पो आयोजना हुँदै २५ करोडको कारोबार गर्ने लक्ष्य

जिल्ला अदालत सिरहाबाट हतकडी फुत्काएर फरार भएका १९ वर्षीय थुनुवा भारतसँग जोडिएको दशगजा क्षेत्रबाट पक्राउ

जिल्ला अदालत सिरहाबाट हतकडी फुत्काएर फरार भएका १९ वर्षीय थुनुवा भारतसँग जोडिएको दशगजा क्षेत्रबाट पक्राउ

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सर्लाहीमा मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

सर्लाहीमा मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

प्रहरी असईले आफैलाई गोली हानेर

अज्ञात समूहको गोली प्रहारबाट २८ वर्षीय युवक घाइते

सत्य, न्याय र पुनःस्थापनाको माग गर्दै लहानमा द्वन्द्वपीडितको आवाज बुलन्द

सत्य, न्याय र पुनःस्थापनाको माग गर्दै लहानमा द्वन्द्वपीडितको आवाज बुलन्द

मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित)

मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित)

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ

लहानमा पुस २४ देखि एक्स्पो आयोजना हुँदै २५ करोडको कारोबार गर्ने लक्ष्य

लहानमा पुस २४ देखि एक्स्पो आयोजना हुँदै २५ करोडको कारोबार गर्ने लक्ष्य

जिल्ला अदालत सिरहाबाट हतकडी फुत्काएर फरार भएका १९ वर्षीय थुनुवा भारतसँग जोडिएको दशगजा क्षेत्रबाट पक्राउ

जिल्ला अदालत सिरहाबाट हतकडी फुत्काएर फरार भएका १९ वर्षीय थुनुवा भारतसँग जोडिएको दशगजा क्षेत्रबाट पक्राउ

सिरहामा अश्लील गीतमा गाउँलेका फोटो–भिडियो जोडेर टिकटकमा प्रसारण गर्ने आरोपमा २३ वर्षीय युवक पक्राउ

सिरहामा अश्लील गीतमा गाउँलेका फोटो–भिडियो जोडेर टिकटकमा प्रसारण गर्ने आरोपमा २३ वर्षीय युवक पक्राउ

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.