Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सिराहामा समाजवादी महिला संघको नयाँ नेतृत्व चयन, संगठन विस्तार र सशक्तिकरणमा जोड

सिराहामा समाजवादी महिला संघको नयाँ नेतृत्व चयन, संगठन विस्तार र सशक्तिकरणमा जोड

महेश सिंह सिरहा-समाजवादी महिला संघ,नेपाल सिराहा जिल्ला कार्य समितिको दोस्रो अधिवेशन २०८१ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन लहानको रौनियार सेवा सदन (रोड नं. २) मा शुक्रबार दिउँसो १२:०० बजे आयोजित गरिएको थियो।

कार्यक्रमको अध्यक्षता समाजवादी महिला संघ सिराहा जिल्ला अध्यक्ष जानकी यादवले गर्नुभएको थियो, भने प्रमुख अतिथिका रूपमा पार्टीका केन्द्रीय सचिव सुरेश मण्डल उपस्थित रहनुभएको थियो। अधिवेशनमा माननीय राजकुमार गुप्ता, संजिला यादव, ललिता दास, पार्टीका जिल्ला अध्यक्ष अशोक यादव, जिल्ला समन्वय समितिका अध्यक्ष दिनेश महतो, ललिता यादव, शत्रुधन मण्डल, युवा नेता राकेश गुप्ता, राम उदगार महतो, प्रेमशिला यादव, बिनिता यादव, ललिता यादव, बिनिता चौधरी लगायत सयौं नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

ADVERTISEMENT

अधिवेशनमा समाजवादी महिला संघको संगठन सशक्तिकरण, महिलाको सामाजिक, आर्थिक र राजनीतिक अधिकार प्रवर्द्धन गर्ने विषयमा छलफल गरिएको थियो। साथै, महिलाहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्ने र समाजमा समानता, सुशासन तथा सामाजिक न्याय कायम गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

ADVERTISEMENT
ADVERTISEMENT

अधिवेशनले पुनः जानकी यादवलाई अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति गठन गरेको छ। नवगठित कार्यसमितिले आगामी दिनहरूमा महिलाको अधिकार र सहभागिता अभिवृद्धि गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताएको छ।
नव-निर्वाचित अध्यक्ष जानकी यादवले समाजवादी विचारधारालाई आत्मसात गर्दै महिला हकहितका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कार्यक्रममा उपस्थित नेताहरूले महिलाको राजनीतिक सहभागिता बढाउन आवश्यक नीति र कार्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।
अधिवेशन सफलतापूर्वक सम्पन्न भएकोमा सहभागीहरूले खुशी व्यक्त गर्दै समाजवादी महिला संघको आगामी यात्रा अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। नव निर्वाचित कार्य समितिलाई संजिला यादवले सप्तग्रहण गराएका थिए।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

ADVERTISEMENT

ट्रेन्डीङ्ग

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.