Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सिरहा- धुरन चौधरीको निधन, श्रद्धाञ्जली सभा हुँदै

महेश सिंह -सिरहा, लहान नगरपालिका–१ सिङ्गराही निवासी धुरन चौधरी (धार) को ६१ वर्षको उमेरमा २०८२ साल बैशाख १८ गते निधन भएको छ।

ADVERTISEMENT

शोकाकुल परिवारका अनुसार दिवंगत चौधरीका आत्माको चिरशान्तिका लागि विभिन्न श्रद्धाञ्जली तथा पूरक कार्यक्रमहरू आयोजना गरिने छन्। नहाउने कार्यक्रम बैशाख २७ गते शनिबार, पूरक/श्राद्धकर्म बैशाख २८ गते आइतबार र सम्पन्नजन तथा शान्तिभोज बैशाख २९ गते सोमबार दिउँसो २ बजे निज निवास लहान–१, सिङ्गराहीमा हुनेछ।

स्व. चौधरीका छोरा श्याम, मिना, देव, अजिता, छोरी सन्तोषी, फूलदेव तथा भतिज–पुत्र, नातिनातिनी, पनाति–पनातिनी लगायत परिवारजन शोकमा डुबेका छन्।
शोकाकुल परिवारले सबै इष्टमित्र, आफन्तजन र शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई दिवंगत आत्माको शान्तिका लागि प्रार्थना गरिदिन अनुरोध गरेका परिवारीक स्रोतले जानकारी दिनु भयो।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.