Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

राजनितिक खबरदारी तथा हस्ताक्षर कार्यक्रम गरी मनाइयो गणतन्त्र दीवस

राजनितिक खबरदारी तथा हस्ताक्षर कार्यक्रम गरी मनाइयो गणतन्त्र दीवस
ADVERTISEMENT

संजु कुमारी दास, लाहान।अन्तर पुस्ता महिलावादी मञ्च अनुपम अभियान सिरहाले आज देशव्यापी रुपमा गणतन्त्र दीवसको अवसरमा अन्तरपुस्ता महिलावादी मञ्चको आवश्यकता, राजनीतिक खवरदारीको महत्व र प्रकृया तथा आगामी वर्षको कार्यदिशा लगायत राजनीतिक सशक्तिकरणको विषयमा जानकारी दीदै सिरहामा प्रतिबद्धता हस्ताक्षर अभियान सम्पन्न गरेको छ ।
राज्यको हरेक तहमा महिलाको राजनीतिक सहभाहिता सुनिश्चित गराउन तथा “८४ मा महिला पहिला” भन्ने मुल नाराका साथ हस्ताक्षर अभियान संचालन गरीएको छ । देशव्यापी अनुपम अभियान संचालन गर्नुको मुख्य कारण राज्यको हरेक निकायमा महिलाको समानुपातिक समावेशी सहभागिता सुनिश्चित गरि स्वाभिमानी र आत्म निर्भर विकासमा टेवा दिनु रहेको अन्तरपुस्ता महिलवादी मञ्चका अनुपम अभियन्ता धिरेन्द्र साहले बताएका थिए ।
नेपाल को अन्तरिम संबिधान २०७२ को धारा ३८ (४) ले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सहभागिता हक सुनिश्चित गरेको छ । यस अनुसार, हरेक निकायमामा ३३ प्रतिसत महिलाको सहभागिता अनिवार्य रहने ब्यबस्था गरिएको छ । तर यो कानुन संविधानको किताबमा मात्र सिमित रहेको सर्वविदीतै छ । योसंग वाझिएको अन्य धारा, ऐन, नियमहरु संशोधन गरी महिलाको अर्थपुर्व सहभागिता सुनिश्चितता गराउन दबाव दिने उदेश्यले अभियान संचालन गरेको आयोजकले जनाएका थिए ।
नेपालको राष्ट्रिय जनगणना २०७८ अनुसार कुल जनसंख्याको ५१ प्रतिसत महिला रहेको देखिन्छ । तर नेतृत्व तहमा महिला सहभागिता निकै कम देखिन्छ । २०७४ र २०७९ सालको स्थानीय तहको निर्बाचनमा ७५३ पालिका मध्ये १७ पालिकामा मात्र महिलाको समानुपातिक सहभागिता भएको देखिन्छ । जुन कुल प्रतिसतको २.५ प्रतिसत मात्र भएको पाइएको छ । पछाडी फर्केर हेर्ने हो भने संसारमा जहाँ महिलाले नेतृत्व गरेको छ त्यहाँ बिबाद, भ्रष्टाचार र अनियमित्तता एकदमै न्यून रहेको देखिन्छ जसले राष्ट्रको विकाशमा अहम भुमिका खेलेको देखिन्छन् । त्यसैले अब को अभियान महिलाहरुको समानुपातिकको आधारमा महिला नेतृत्व हुनुपर्छ भन्ने ब्यापक कुरा उठाइएको थियो । स्थानिय महिला स्थानीय रन्जु पासमानले अबको स्थानीय तहको चुनाबमा हामी बाट महिला पहिला हुनेछ भन्ने एक्यबद्धता जनाउनु भएको थियो । त्यस्तै यो अभियान बाट तराइ मधेश समृद्धिको बाटो तर्फ लाग्छ भन्ने बिश्वास रहेको स्थानीय वासि राम सोभित पासवानले बताउदै अभियान सम्पन्न भएको थियो ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

सरोज यादवद्वारा प्रथम सलहेश झिझिया ग्रुप खोक्सीलाई १५ हजार पुरस्कार

सरोज यादवद्वारा प्रथम सलहेश झिझिया ग्रुप खोक्सीलाई १५ हजार पुरस्कार

मधेशमा नयाँ सरकार गठनका लागि उपेन्द्र यादव र केपी ओलीबीच भेटवार्ता

मधेशमा नयाँ सरकार गठनका लागि उपेन्द्र यादव र केपी ओलीबीच भेटवार्ता

ADVERTISEMENT

ट्रेन्डीङ्ग

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

सिरहामा बसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते चालक प्रहरी नियन्त्रणमा

सिरहामा बसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते चालक प्रहरी नियन्त्रणमा

भाउजूको हत्या अभियोगमा ज्वाइँ पक्राउ

सप्तरीमा छिमेकीमाथि कुटपिट गरेको आरोपमा दुई युवक पक्राउ

प्रहरी असईले आफैलाई गोली हानेर

अमेरिकामा नेपाली व्यवसायी तारा सिन्चुरीको हत्या, संदिग्धको खोजीमा एफबीआईको सहयोग

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.