Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

ब्राह्मण गोर्छारीमा सम्पन्न स्वास्थ्य शिविर, वृद्धवृद्धा र दलित लाभान्वित

ब्राह्मण गोर्छारीमा सम्पन्न स्वास्थ्य शिविर, वृद्धवृद्धा र दलित लाभान्वित
ADVERTISEMENT

महेश सिंह सिरहा- लहान नगरपालिका–२० स्थित ब्राह्मण गोर्छारीमा रहेको माध्यमिक विद्यालय परिसरमा लहान सिटी जेसिजको आयोजना तथा वडा कार्यालयको सहकार्यमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
कार्यक्रम जेसिज कार्यवाहक अध्यक्ष शैगेन्द्र साहको अध्यक्षतामा सम्पन्न भएको हो। शिविरको उद्घाटन गर्दै वडा अध्यक्ष गणेश चौधरीले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य शिविरको आवश्यकता औंल्याउँदै यस किसिमका कार्यले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
शिविरमा लहानका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाबाट आएका अनुभवी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सेवा दिएका थिए। जेसिजका पूर्व अध्यक्ष उमेश यादव, जेसिज सदस्यहरू रुपेश पासवान, सन्तोष यादव लगायतको उपस्थिति रहेको कार्यक्रममा गाउँका सीमान्तकृत, गरिब, दलित, वृद्धवृद्धा तथा अशक्त ८५ जना स्थानीयले सेवा लिएको जेसिज सदस्य नागेश्वर कुमार महतोले जानकारी दिए।
शिविरमा जनरल स्वास्थ्य परीक्षणसहित विशेषज्ञ चिकित्सकको परामर्श सेवा उपलब्ध गराइएको थियो। प्रमुख अतिथि चौधरीले जेसिजको सामाजिक कार्यको प्रशंसा गर्दै भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर गर्नुपर्ने आवश्यकता औंल्याए।
स्थानीयवासीले यस्तो स्वास्थ्य सेवा गाउँमै पाउँदा राहत महसुस भएको प्रतिक्रिया दिएका छन्।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.