Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

गुणस्तरीय शिक्षाको पहिचान: न्यूटनको भव्य बिदाई समारोह

गुणस्तरीय शिक्षाको पहिचान: न्यूटनको भव्य बिदाई समारोह
ADVERTISEMENT

महेश सिंह लहान सिरहा –न्यूटन एजुकेसनल ईन्स्टिच्युट, लहान–८ द्वारा आयोजना गरिएको बिदाई तथा सम्मान समारोह भव्य रूपमा सम्पन्न भएको छ। लहान–७ स्थित मरवाडी सेवा सदनमा एक विशेष कार्यक्रमको आयोजना गरी सयौं विद्यार्थीहरूलाई टीका, माला, प्रमाणपत्र र उच्च सम्मानका साथ बिदाई गरिएको हो।
कार्यक्रमको अध्यक्षता संस्थापक प्रिन्सिपल कमलेश कुमार यादवले गरेका थिए। प्रमुख अतिथि उच्च शिक्षा परिषद् सिरहा लहानका कार्यालय प्रमुख संजय कुमार पाण्डेले विद्यार्थीहरूलाई जीवनका हरेक मोडमा कडा मेहनत र प्रतिस्पर्धामा अग्रसर हुन प्रेरित गरे। उनले बजारमा कडा प्रतिस्पर्धा रहेकाले त्यसअनुसार तयारी गर्न आवश्यक रहेको बताए।
१३ वर्षदेखि सफलतापूर्वक शिक्षण कार्य गर्दै आएको न्यूटन ईन्स्टिच्युटले गुणस्तरीय शिक्षाको अभियानमा निरन्तरता दिँदै आएको छ। कार्यक्रममा एपेक्स ईन्स्टिच्युटका प्रिन्सिपल भरत प्रसाद साह, बिशाल ईन्स्टिच्युटका बिशाल साह, समाजसेवी मोहम्मद कलाम, कांग्रेस नेता अशोक चौधरी,  शिक्षक पपु यादव उच्च शिक्षा परिषद्का कर्मचारी प्रमोद यादव, तराकान्त पण्डित लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
विदाई कार्यक्रममा विद्यार्थीहरूका प्रतिभा उजागर गर्ने विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गरिएको थियो। आयोजकका अनुसार विद्यार्थीको शैक्षिक यात्रामा अझ उत्कृष्ट उपलब्धिका लागि शुभकामना दिँदै कार्यक्रम समापन गरिएको हो।न्यूटन ईन्स्टिच्युट हाल लहानको शैक्षिक क्षेत्रमा मन जित्न सफल संस्थाका रूपमा चिनिएको छ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

परम्परागत शक्तिविरुद्ध नयाँ समीकरणको संकेत जनमत पार्टी मधेस र मधेसीको मुद्दा बोल्छ: रामस्वरुप चौधरी

परम्परागत शक्तिविरुद्ध नयाँ समीकरणको संकेत जनमत पार्टी मधेस र मधेसीको मुद्दा बोल्छ: रामस्वरुप चौधरी

ADVERTISEMENT

ट्रेन्डीङ्ग

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.