Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

बालबालिकाको दृष्टिमा सामाजिक विभेद र न्याय खोजी

बालबालिकाको दृष्टिमा सामाजिक विभेद र न्याय खोजी
ADVERTISEMENT

महेश सिंह सिरहा –धनगढीमाई नगरपालिका–२ स्थित श्री मावि बेतहा भवानीपुरमा शुक्रबार लैंगिक हिंसा विरुद्ध सचेतना जगाउने उद्देश्यसहित चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।
बालिका शिक्षा तथा सशक्तिकरण कार्यक्रमअन्तर्गत आयोजित पालिका स्तरीय अन्तरविद्यालय प्रतियोगितामा नगरका ३ वटा वडाबाट चार विद्यालयका बाल क्लब सहभागी थिए। बालबालिकाले चित्रमार्फत समाजमा व्याप्त लैंगिक विभेद, हिंसा र त्यसका प्रभावलाई उजागर गरेका थिए।
“बालबालिकालाई यस्ता विषयमा सचेत तुल्याउँदै अभिव्यक्तिको माध्यम दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो,” समग्र जनउत्थान केन्द्र लहानका फिल्ड सुपरभाइजर सुरेश चौधरीले भने।
प्रतियोगितामा श्री हिमालय मावि सिमलटोकीको बाल क्लब प्रथम, श्री जनता मावि बेतहाको सूर्योदय बाल क्लब द्वितीय र श्री तु.स.डो. मावि विष्णुपुरकट्टीको तुलसी बाल क्लब तृतीय भए। श्री मावि कुर्वाको हनुमान बाल क्लबले सान्त्वना पुरस्कार पायो।
कार्यक्रममा विजयी क्लबहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगिता नमुना बाल क्लब धनगढीमाई–२ को संयोजनमा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता क्लबकी अध्यक्ष अनुष्का चौधरीले गरेकी थिइन्।
कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर २ का अध्यक्ष हमिद राइन थिए। उनले बालबालिकामार्फत सिर्जनात्मक अभ्यास हुँदै सामाजिक मुद्दामा चेतना फैलिन थालेको बताए। चित्रकला प्रतियोगितालाई केयर नेपालले आर्थिक सहयोग गरेको थियो।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

परम्परागत शक्तिविरुद्ध नयाँ समीकरणको संकेत जनमत पार्टी मधेस र मधेसीको मुद्दा बोल्छ: रामस्वरुप चौधरी

परम्परागत शक्तिविरुद्ध नयाँ समीकरणको संकेत जनमत पार्टी मधेस र मधेसीको मुद्दा बोल्छ: रामस्वरुप चौधरी

ADVERTISEMENT

ट्रेन्डीङ्ग

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.