धनगढीमाई नगरपालिका १२ मामहेश सिंह सिरहा लहान १० जेष्ठ – सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर १२ मा नेपाल कम्युनिस्ट पार्टी एमाले बाट जय प्रकाश शर्मा निर्वाचित भएका छन्। शर्मा लामो समय देखि कम्युनिस्ट राजनीतिमा सकृय हुँदै स्थानीय तहको निर्वाचनमा बिजय प्राप्त गरेका हुन्।
नेता शर्मा सोझो ईमानदार नेताको रूपमा निकै लोकप्रिय रहेका छन्। ऊनी लामो समय देखि समाजसंग जोडिएका थिए।जनताले उनलाई उमेदवार बन्न उत्साहित गर्दा ऊनी उमेदवार बन्न पुगेका थिए। जनतामा लोकप्रियता कमाएका युवा नेता शर्मालाई जनताले भारी मतले बिजय गराएका हुन्।















