लहान।हिन्दुहरूको महान चाड विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा स्त्री, प्रसूति तथा निःसन्तान रोग विशेषज्ञ डा. सारिका गोइतको तर्फबाट सम्पूर्ण नेपाली दाजु–भाइ तथा दिदी–बहिनीहरूमा सुस्वास्थ्य, दीर्घायु र समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरिएको छ।
डा. गोइतले एकताबद्ध समाज, सद्भाव र प्रगतिशील सोचसहित पर्व मनाउन सबैलाई आग्रह गर्दै यी चाडपर्वले देश र समाजमा सुख, शान्ति र प्रगतिको बाटो खोलून् भन्ने विश्वास व्यक्त गर्नुभएको छ।















