Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लायन्स क्लबदेखि सुनचाँदी व्यवसायी समाजसम्म, मनिष सारडाकी आमाप्रति गहिरो श्रद्धाञ्जली

लायन्स क्लबदेखि सुनचाँदी व्यवसायी समाजसम्म, मनिष सारडाकी आमाप्रति गहिरो श्रद्धाञ्जली

महेश सिंह लहान सिरहा-लायन्स क्लब अफ लहान फुलबारीका द्वितीय उपाध्यक्ष तथा लहानका प्रख्यात सुनचाँदी व्यवसायी मनिष सारडाकी आमा पुष्पा देवी सारडाको शनिबार बिहान निधन भएको छ। पारिवारिक स्रोतका अनुसार धार्मिक र संस्कारयुक्त जीवन बिताएकी ७० वर्ष हाराहारीकी पुष्पा देवीको निधनले परिवारसहित सम्पूर्ण समाजसेवी समुदायलाई स्तब्ध पारेको हो।
लायन्स क्लब अफ लहान फुलबारीले विज्ञप्ति जारी गर्दै उहाँको निधनप्रति गहिरो श्रद्धाञ्जली अर्पण गरेको छ। क्लबले शोक सन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति भगवानले प्रदान गरून् भन्ने कामना गरेको छ।
शोकाकुल छोरासमेत रहेका लायन्स क्लबका उपाध्यक्ष र सुनचाँदी व्यवसायी मनिष सारडाले आमाको निधनप्रति मर्मस्पर्शी शब्दमा प्रतिक्रिया व्यक्त गर्दै भने, “आमा नै हाम्रो परिवारको आधारस्तम्भ हुनुहुन्थ्यो, उहाँकै प्रेरणाले समाजसेवा र व्यवसायमा अघि बढ्न सकिरहेको छु। उहाँको वियोगले हामीलाई असह्य पीडा भएको छ।”
लहानका व्यापारी, समाजसेवी तथा सर्वसाधारणले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै पुष्पा देवीलाई धार्मिक र सेवाभावी महिला भनेर स्मरण गरेका छन्। फेसबुकमा श्रद्धाञ्जली अर्पण गर्नेको ओहिरो लागिरहेको छ।
पारिवारिक परम्परा अनुसार अन्त्येष्टि गरिने जनाइएको छ। स्थानीयवासीहरूले पुष्पा देवीको निधनले लहानको सामाजिक र धार्मिक क्षेत्रमा ठूलो क्षति पुगेको टिप्पणी गरेका छन्।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

परम्परागत शक्तिविरुद्ध नयाँ समीकरणको संकेत जनमत पार्टी मधेस र मधेसीको मुद्दा बोल्छ: रामस्वरुप चौधरी

परम्परागत शक्तिविरुद्ध नयाँ समीकरणको संकेत जनमत पार्टी मधेस र मधेसीको मुद्दा बोल्छ: रामस्वरुप चौधरी

ADVERTISEMENT

ट्रेन्डीङ्ग

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.