Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

दशैँ, दिपावली र छठको अवसरमा समुदाय एकताका लागि खेलकुद

ADVERTISEMENT

महेश सिंह सिरहा- राष्ट्र र स्वास्थ्यप्रतिको मर्म बुझ्दै भगवानपुर गाउँपालिकाले पाँचौं अन्तरवडा क्रिकेट प्रतियोगिता २०७८ साल भाद्र ८ गते ह.प्र.शा.मा.वि. इनर्वा खेल मैदानमा आयोजना गर्न लागेको छ।
वप्रतियोगिता बडा दशैँ, शुभ दिपावली र छठ पर्वको पावन अवसरमा शुभकामना आदान प्रदान गर्दै खेलमार्फत समुदायलाई एकजुट गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो। खेलको उदघाटन खेल प्रेमी गाउँपालिका अध्यक्ष उग्रनारायण यादव र प्रमुख प्रशासकीय अधिकृतले गरेको युवा नेता रन्जित मण्डले जनाए।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा उग्र नारायण यादव, विशिष्ट अतिथिको रूपमा रेखा देवी यादव, र अध्यक्षतामा अमर लाल यादव सहभागी हुनेछन्। साथै, गाउँपालिकाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू र स्थानीय अगुवाहरूले पनि उपस्थिती जनाउने कार्यक्रम छ।
आयोजक भगवानपुर गाउँपालिका कार्यालयले इच्छुक खेलाडीहरूलाई समयमै उपस्थित भई प्रतियोगितामा भाग लिन हार्दिक अनुरोध गरेको छ।
प्रतियोगिताको मिति: २०८२/०६/०८ स्थान: ह.प्र.शा.मा.वि. इनर्वा खेल मैदान प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद प्रवर्द्धन गर्नुका साथै स्वास्थ्य चेतना र सामुदायिक सद्भाव फैलाउने विश्वास गरिएको छ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

गुगली घटमा र जङ्गली बादसाको नाचले मेला परिसरमा संस्कृति र श्रद्धाको रंग

सोनवर्षामा सीप र शिक्षा जोड्ने विद्यालयको अनोखी पहल

आर्थिक क्रान्तिका लागि जनआन्दोलन अपरिहार्य — प्रमुख अतिथि शिलम यादव

समाजसेवामा सकृय भुमिका निर्वाह गर्दै: समाजसेवी जय कृष्ण यादव

लहानमा सम्पन्न १५ दिने क्रिकेट प्रतियोगिता, सोभापुर युवा क्लब विजेता

प्रादेशिक अस्पताल लहानको सशक्त नेतृत्वका लागि मेहताको चयन

प्रादेशिक अस्पताल लहानको सशक्त नेतृत्वका लागि मेहताको चयन

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बलिउडका दिग्गज हास्य कलाकार असरानीको निधन

सिराहामा बसबाट लडेर सहचालकको मृत्यु

सिराहामा बसबाट लडेर सहचालकको मृत्यु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.