Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

प्रादेशिक अस्पताल लहानको सशक्त नेतृत्वका लागि मेहताको चयन

प्रादेशिक अस्पताल लहानको सशक्त नेतृत्वका लागि मेहताको चयन

महेश सिंह लहान सिरहा –मधेश प्रदेश सरकारअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिरहाको राम कुमार शारदा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल, लहानको व्यवस्थापन तथा सञ्चालक समिति अध्यक्षमा राम नारायण मेहतालाई नियुक्त गरेको छ।

स्वास्थ्य सेवाको गुणस्तरमा सुधार, पूर्वाधार विकास, सेवा विस्तार र जनविश्वास अभिवृद्धि गर्ने लक्ष्यसहित मेहतालाई नेतृत्वको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।

ADVERTISEMENT

लहान नगरपालिका–३ को तर्फबाट अस्पतालको समग्र सुधारका लागि आवश्यक सहयोग, समन्वय र सहकार्य निरन्तर हुने प्रतिबद्धता जनाइएको छ।

ADVERTISEMENT
ADVERTISEMENT

स्थानीय तहको साथ र सरकारको योजना अनुसार अस्पतालले सेवा प्रवाहमा नयाँ गति लिने अपेक्षा गरिएको छ। नव नियुक्त अध्यक्ष मेहताको नेतृत्वमा अस्पतालले अबको दिनमा स्वास्थ्य सेवा क्षेत्रमा सकारात्मक रूपान्तरण ल्याउने विश्वास गरिएको छ।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

गुगली घटमा र जङ्गली बादसाको नाचले मेला परिसरमा संस्कृति र श्रद्धाको रंग

गुगली घटमा र जङ्गली बादसाको नाचले मेला परिसरमा संस्कृति र श्रद्धाको रंग

सोनवर्षामा सीप र शिक्षा जोड्ने विद्यालयको अनोखी पहल

सोनवर्षामा सीप र शिक्षा जोड्ने विद्यालयको अनोखी पहल

आर्थिक क्रान्तिका लागि जनआन्दोलन अपरिहार्य — प्रमुख अतिथि शिलम यादव

आर्थिक क्रान्तिका लागि जनआन्दोलन अपरिहार्य — प्रमुख अतिथि शिलम यादव

समाजसेवामा सकृय भुमिका निर्वाह गर्दै: समाजसेवी जय कृष्ण यादव

समाजसेवामा सकृय भुमिका निर्वाह गर्दै: समाजसेवी जय कृष्ण यादव

लहानमा सम्पन्न १५ दिने क्रिकेट प्रतियोगिता, सोभापुर युवा क्लब विजेता

लहानमा सम्पन्न १५ दिने क्रिकेट प्रतियोगिता, सोभापुर युवा क्लब विजेता

दशैँ, दिपावली र छठको अवसरमा समुदाय एकताका लागि खेलकुद

दशैँ, दिपावली र छठको अवसरमा समुदाय एकताका लागि खेलकुद

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.