Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लहानमा सम्पन्न १५ दिने क्रिकेट प्रतियोगिता, सोभापुर युवा क्लब विजेता

लहानमा सम्पन्न १५ दिने क्रिकेट प्रतियोगिता, सोभापुर युवा क्लब विजेता

महेश सिंह लहान सिरहा — लहान सिटी जेसीजको आयोजना र राजदेवी टेन्ट एण्ड स्वीट साउण्डको सहयोगमा सञ्चालन गरिएको १५ दिने क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिताको उपाधि सोभापुर युवा क्लबले जितेको छ भने बसाजोडी क्रिकेट युवा क्लब उपविजेता बनेको छ।

ADVERTISEMENT

समापन समारोह लहान सिटी जेसीज वर्ष २०२५ का उपाध्यक्ष जेसी नागेश्वर महतोको अगुवाइमा सम्पन्न भएको हो। समारोहमा विजेता तथा उपविजेता टोलीलाई सिल, ट्रफी, प्रमाणपत्र र जर्सी वितरण गरिएको थियो।

कार्यक्रममा लहान सिटी जेसीजका पदाधिकारी, पूर्व अध्यक्षहरू तथा लहान नगरपालिका–१८ का प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
समापन अवसरमा आयोजक संस्थाले सम्पूर्ण सहभागी टोली,अतिथि प्रायोजक,स्वयंसेवक तथा दर्शकहरूप्रति आभार प्रकट गरेको छ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

गुगली घटमा र जङ्गली बादसाको नाचले मेला परिसरमा संस्कृति र श्रद्धाको रंग

गुगली घटमा र जङ्गली बादसाको नाचले मेला परिसरमा संस्कृति र श्रद्धाको रंग

सोनवर्षामा सीप र शिक्षा जोड्ने विद्यालयको अनोखी पहल

सोनवर्षामा सीप र शिक्षा जोड्ने विद्यालयको अनोखी पहल

आर्थिक क्रान्तिका लागि जनआन्दोलन अपरिहार्य — प्रमुख अतिथि शिलम यादव

आर्थिक क्रान्तिका लागि जनआन्दोलन अपरिहार्य — प्रमुख अतिथि शिलम यादव

समाजसेवामा सकृय भुमिका निर्वाह गर्दै: समाजसेवी जय कृष्ण यादव

समाजसेवामा सकृय भुमिका निर्वाह गर्दै: समाजसेवी जय कृष्ण यादव

प्रादेशिक अस्पताल लहानको सशक्त नेतृत्वका लागि मेहताको चयन

प्रादेशिक अस्पताल लहानको सशक्त नेतृत्वका लागि मेहताको चयन

दशैँ, दिपावली र छठको अवसरमा समुदाय एकताका लागि खेलकुद

दशैँ, दिपावली र छठको अवसरमा समुदाय एकताका लागि खेलकुद

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.