Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सप्तरीमा विश्वविद्यालय शैक्षिक पूर्वाधारमा थप सशक्तता ल्याउदै

सप्तरीमा विश्वविद्यालय शैक्षिक पूर्वाधारमा थप सशक्तता ल्याउदै

महेश सिंह लहान- सानोठिमी, भक्तपुरस्थित विश्वविद्यालय अनुदान आयोग (UGC)को आर्थिक सहयोगमा निर्माण हुन लागेको चन्द्रा शत्रुघ्न क्याम्पस, बोदे बर्साइन (सप्तरी) को नयाँ चार कोठे कक्षाकोठा भवनको शिलान्यास शुक्रबार एक विशेष समारोहका बीच सम्पन्न भएको छ।

शिलान्यास कार्यक्रम मधेश प्रदेश सभासद तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष माननीय अनुरुद्ध कुमार सिंह यादवको विशेष उपस्थितिमा सम्पन्न भएको हो।
भवनको औपचारिक शिलान्यास क्याम्पसका संस्थापक तथा पूर्व प्रमुख श्री हिरालाल यादवबाट गरियो।

कार्यक्रममा क्याम्पस प्रमुख सन्तोष आचार्य, सञ्चालक समितिका सदस्यहरू जयनारायण यादव, अनिल प्रसाद सिंह, जितेन्द्र प्रसाद यादव, अन्य सदस्यहरू, स्थानीय बुद्धिजीवी, समाजसेवी, राजनीतिकर्मी, शिक्षासेवी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

शिलान्यास समारोहमा वक्ताहरूले क्याम्पसको भौतिक पूर्वाधार सुदृढीकरणले गुणस्तरीय उच्च शिक्षाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।
उनीहरूले शिक्षा क्षेत्रको विकासका लागि प्रदेश सरकार, आयोग र स्थानीय समुदायबीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

कार्यक्रमको अन्त्यमा उपस्थित अतिथिहरूले आगामी वर्षभित्र भवन निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्दै यो पहलले विद्यार्थीहरूको पठनपाठन वातावरणमा नयाँ ऊर्जा भर्ने उल्लेख गरे।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.