Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लहानमा प्रदेशकै अत्याधुनिक प्रविधियुक्त सिनेमा हल, संचालन,पर्यटन र रोजगारीको नयाँ सम्भावना

लहानमा प्रदेशकै अत्याधुनिक प्रविधियुक्त सिनेमा हल, संचालन,पर्यटन र रोजगारीको नयाँ सम्भावना

महेश सिंह लहान – सिरहाको लहान नगरपालिका–३, हस्पिटलचोक नजिकै नौ करोड रुपैयाँको लगानीमा निर्मित अत्याधुनिक ‘कार्निभल सिनेम्याक्स’ सिनेमा हल शुक्रबारदेखि सञ्चालनमा आएको छ।
स्थानीय मुरारका परिवारको लगानीमा बनेको उक्त हलको उद्घाटन सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले एक समारोहका बीच उद्घाटन गरेका हुन्।

हलका अध्यक्ष अभिनव मुरारकाका अनुसार, “कार्निभल सिनेम्याक्स पूर्वाञ्चलकै पहिलो अत्याधुनिक प्रविधियुक्त सिनेमा हल” हो। १३८ सिट क्षमताको यो हलमा एडभान्स साउन्ड सिस्टम, उच्च गुणस्तरको प्रोजेक्टर, र डिजिटल टिकेटिङ प्रणाली जस्ता आधुनिक सुविधा उपलब्ध छन्।

ADVERTISEMENT

मुरारकाले भने, “यो केवल सिनेमा हल मात्र होइन, लहानमा मनोरञ्जन र पर्यटन प्रवद्र्धन गर्ने नयाँ गन्तव्य पनि हो। समय र दर्शकको चाहनाअनुसार प्रविधिमा लगानी गरिएको छ।”हलमा दैनिक चारवटा शो सञ्चालन हुने र टिकट दर ३०० देखि ९०० रुपैयाँसम्म निर्धारण गरिएको छ। यसमा नेपाली, हिन्दी र अन्य क्षेत्रीय भाषाका चलचित्र प्रदर्शन गरिनेछ।

ADVERTISEMENT
ADVERTISEMENT

उद्योग वाणिज्य सङ्घ सिरहा, लहानका अध्यक्ष विकास सारडाले भने,
“लहानमा अब ‘गतिलो सिनेमा हल छैन’ भन्ने गुनासो समाप्त भएको छ। यो लगानीले लहानको अर्थतन्त्र र पर्यटनमा सकारात्मक प्रभाव पार्नेछ।”त्यस्तै, लहान नगरपालिका–७ का वडाध्यक्ष राम औतार शर्माले भने,
“यस किसिमको लगानीले लहानलाई सांस्कृतिक तथा आर्थिक रूपमा सशक्त बनाउनेछ। भारतीय सीमा नजिक भएकाले यो हलले सीमावर्ती दर्शकलाई पनि आकर्षित गर्नेछ।”
वीरगञ्जबाहेक मधेस प्रदेशमा यस किसिमको अत्याधुनिक हल नहुँदा सिरहा, सप्तरी, उदयपुरका दर्शकहरू फिल्म हेर्न टाढासम्म जान बाध्य थिए।
अब भने लहानमै उच्चस्तरीय मनोरञ्जन सुविधा उपलब्ध भएपछि स्थानीय र सीमावर्ती भारतीय दर्शकहरूको केन्द्र बन्ने अपेक्षा गरिएको छ।
‘कार्निभल सिनेम्याक्स’को उद्घाटनसँगै सिरहाको लहान मनोरञ्जन, पर्यटन र व्यापारिक विकासको नयाँ गन्तव्यका रूपमा उभिन लागेको स्थानीय व्यवसायीहरूको भनाइ छ।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

महिला अधिकारका लागि ओरेकको ३५ वर्ष: जनकपुरमा विविध कार्यक्रमसहित उत्सव सम्पन्न

महिला अधिकारका लागि ओरेकको ३५ वर्ष: जनकपुरमा विविध कार्यक्रमसहित उत्सव सम्पन्न

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.