Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

कचनारीमा खेलकुद र जी.के.खेलको नियमित अभ्यास

महेश सिंह लहान सिरहा –श्री माध्यमिक विद्यालय कचनारीले विद्यार्थीहरूको स्वास्थ्य, अनुशासन र आत्मविश्वास विकासका उद्देश्यका साथ विद्यालयमा दैनिक रूपमा शारीरिक अभ्यास सुरु गरेको छ। विद्यालयका कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरूलाई प्रत्येक विहानीको समयमा शारीरिक व्यायामसँगै मनोरञ्जनात्मक जी.के. प्रश्नोत्तर खेल तथा विभिन्न रमाइला खेलकुद गतिविधिहरू सञ्चालन गरिँदै आएको विद्यालयले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक राम सुफल यादवका अनुसार यस्तो अभ्यासले विद्यार्थीहरूको शारीरिक तन्दुरुस्ती मात्र होइन, मानसिक सन्तुलन र पढाइमा एकाग्रता बढाउन पनि मद्दत गरेको छ। “बच्चाहरू बिहानै व्यायाम र खेलकुदमा सक्रिय हुँदा उनीहरूमा आत्मविश्वास, अनुशासन र सकारात्मक सोचको विकास देखिएको छ,” यादवले बताए।

ADVERTISEMENT

विद्यालयमा दैनिक शारीरिक अभ्यास र खेलकुद गतिविधि सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने शिक्षक प्रदीप यादव, कपिल झा र राजाराम यादवलाई विद्यालय परिवारले विशेष धन्यवाद व्यक्त गरेको छ।

ADVERTISEMENT
ADVERTISEMENT

विद्यालयले यस्ता स्वास्थ्य–मैत्री कार्यक्रमलाई निरन्तरता दिँदै विद्यार्थीहरूलाई सशक्त, अनुशासित र ऊर्जावान् बनाउने अभियान अघि बढाउने जनाएको छ।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

आन्दोलनमा ज्यान गुमाएका गणेशको परिवार र घाइते सुभाषलाई विश्व हिन्दु परिषद्को आर्थिक सहारा

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

धार्मिक आस्थामाथि आक्रमण भएको आरोप, विश्व हिन्दू परिषद्ले अघि सार्यो आठबुँदे माग

धार्मिक आस्थामाथि आक्रमण भएको आरोप, विश्व हिन्दू परिषद्ले अघि सार्यो आठबुँदे माग

ADVERTISEMENT

ट्रेन्डीङ्ग

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

गरिब र ज्येष्ठ नागरिकलाई गाउँमै आँखा सेवा, जगतपुरमा निःशुल्क शिविर २ सय नागरिक लाभाम्बित

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.