Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

जनता प्रती उत्तरदायी बन्ने प्रतिबद्धता : प्रमुख जिल्ला अधिकारी पौडेल

महेश सिंह लहान सिरहा –हालै सिरहा जिल्लामा जिम्मेवारी सम्हाल्न आएका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई विभिन्न पक्षबाट सम्मान गरिएको छ। जिल्ला प्रशासनको जिम्मेवारी सम्हालेपछि पौडेलले जनताको अपेक्षा बुझ्ने र विकासका प्राथमिक क्षेत्रहरूमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले लहानस्थित प्रादेशिक अस्पताल पुगेर अस्पतालको अवस्था, सेवा विस्तार र आवश्यक सुधारका विषयमा अस्पताल समितिका पदाधिकारीहरूसँग समसामयिक छलफल गरेका छन्। उक्त छलफलमा उनले अस्पताल विकासका लागि निरन्तर सक्रियता देखाउने र सरोकारवालाको सुझावलाई प्राथमिकतामा राख्ने बताएका थिए।

ADVERTISEMENT

अस्पताल समितिका अध्यक्ष राम नारायण महतोका अनुसार प्रमुख जिल्ला अधिकारी पौडेल जनताको सेवामा उत्तरदायी र सहयोगी स्वभावका अधिकारी हुन्। “उनी नियमित रूपमा अस्पतालका चुनौती र सुधारका उपायहरूबारे सुझाव लिँदै आएका छन्,” महतोले बताए।

ADVERTISEMENT
ADVERTISEMENT

जनताको स्वास्थ्य सेवा सुधार र अस्पताल सुदृढीकरणमा निकट भविष्यमा नै ठोस परिणाम देखिने विश्वास व्यक्त गर्दै पौडेलले सिरहावासीको अपेक्षाअनुसार काम गर्न प्रतिबद्धता जनाएका छन्।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

सबैको रोजाइ बन्दै माखन भोग

सबैको रोजाइ बन्दै माखन भोग

ADVERTISEMENT

ट्रेन्डीङ्ग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

सबैको रोजाइ बन्दै माखन भोग

सबैको रोजाइ बन्दै माखन भोग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.