Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सिरहामा मानवअधिकारकर्मीहरुको १६ दिने अभियान अवस्थामाथि छलफल

सिरहामा मानवअधिकारकर्मीहरुको १६ दिने अभियान अवस्थामाथि छलफल

महेश सिंह लहान सिरहा-जिल्ला मानवअधिकारकर्मीहरूको संयुक्त पहलमा १६ दिने अभियानको योजना तथा मानवअधिकार अवस्थामाथि बृहत् छलफल कार्यक्रम सिरहामा सम्पन्न भएको छ। लैंगिक हिंसा न्यूनीकरण तथा मानवअधिकार संरक्षणका विषयमा स्थानीय तह, सरकारी निकाय, प्रहरी प्रशासन, सामुदायिक संस्था तथा सरोकारवालालाई एउटै मञ्चमा ल्याइ बहु–क्षेत्रीय संवाद गरिएको थियो।

कार्यक्रममा सहभागी मानवअधिकारकर्मीहरूले सिरहामा मानवअधिकारको वर्तमान स्थिति, सेवा प्रवाहमा देखिने कमजोरी, नागरिकले सामना गर्दै आएका व्यवहारिक चुनौती तथा सुधारका उपायहरूबारे विस्तृतरूपमा प्रस्तुत गरे।

छलफल सत्रमा स्थानीय सरकार, महिला तथा बालबालिका कार्यालय, स्वास्थ्य संस्था, सुरक्षा निकाय र सामाजिक अभियन्ताहरूले आफू–आफ्नो भूमिकाबारे स्पष्ट धारणा राख्दै सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

ADVERTISEMENT
ADVERTISEMENT

१६ दिने अभियानलाई लैंगिक हिंसा विरुद्धको जागरण, सुरक्षित समाज निर्माण र अधिकार सुरक्षामा सामूहिक जिम्मेवारीका रूपमा अगाडि बढाउने निष्कर्ष कार्यक्रममार्फत निकालिएको छ।

ADVERTISEMENT

कार्यक्रममा सहभागी सरोकारवालाले मानवअधिकार संरक्षण, न्याय पहुँच, सेवा उपलब्धता तथा नागरिकमैत्री प्रशासनलाई प्राथमिकतामा राख्दै आगामी दिनमा समन्वयलाई थप सुदृढ बनाउने प्रतिवद्धता जनाए।

मानवअधिकारकर्मीहरूको अगुवाइमा गरिएको यो छलफल सिरहामा सशक्त आवाज, साझा रणनीति र दीर्घकालीन समाधानतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.