Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

गोप्य सूचनाका आधारमा भोटिया टोलबाट तीन प्रकारका अबैध सामग्री नियन्त्रण

महेश सिंह लहान सिरहा-भारततर्फबाट चोरी–पैठारी गरी ल्याइँदै गरिएको सुर्ती र फटकुवा सिरहाको लहान नगरपालिका–१२ भोटिया टोलमा प्रहरीले बरामद गरेको छ। मंगलबार बिहान भारत सीमातर्फबाट आउँदै गरेको शंकास्पद सामानबारे प्राप्त गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नम्बर ०५१  र  नगर प्रहरी का असैइ  उपेन्द्र यादव नेतृत्वको गस्ती टोलीले फेला पारेको हो।

लहान–३ बाट करिब एक किलोमिटर पश्चिमतर्फ रोकिएको गाडीमा लोड गरिएको अवस्थामा उक्त सामान भेटिएको प्रहरीले जनाएको छ। बरामद वस्तुको मूल्य करिब रु १ लाख ५ हजार ८५० तोकिएको छ।

ADVERTISEMENT

बरामद गरिएको सामग्री
कबिर सुर्ती ५० प्याकेट — मूल्य रु ६३,५००
राजनिवास सुर्ती १०५ प्याकेट — मूल्य रु २६,०५०
नागिन फटकुवा २६ बन्डल — मूल्य रु १६,३००
सामग्रीहरू आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरी बल, लहानमा बुझाइएको सशस्त्र प्रहरी रामचन्द्र कुसवाहाले जानकारी दिए।प्रहरीका अनुसार चोरी–पैठारीसम्बन्धी थप अनुसन्धान जारी छ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

समाजसेवी जयकृष्ण यादवद्वारा नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

आन्दोलनमा ज्यान गुमाएका गणेशको परिवार र घाइते सुभाषलाई विश्व हिन्दु परिषद्को आर्थिक सहारा

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

ADVERTISEMENT

ट्रेन्डीङ्ग

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

धार्मिक आस्थामाथि आक्रमण भएको आरोप, विश्व हिन्दू परिषद्ले अघि सार्यो आठबुँदे माग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.