Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

उपेन्द्र यादवको नेतृत्वमा मधेश प्रदेशमा राजनीतिक अध्ययन प्रशिक्षण प्रारम्भ

उपेन्द्र यादवको नेतृत्वमा मधेश प्रदेशमा राजनीतिक अध्ययन प्रशिक्षण प्रारम्भ

महेश सिंह लहान सिरहा- जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेशका संगठनहरूलाई सुदृढ बनाउन लक्षित तीन दिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आज जनकपुरधाममा सुरू गरेको छ। पार्टी स्कुल तथा प्रशिक्षण विभागद्वारा आयोजित उद्घाटन सत्रमा मधेशका विभिन्न जिल्लाबाट नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति देखियो।

उद्घाटनसत्रपछि पहिलो दिनको मुख्य कक्षा पार्टी अध्यक्ष तथा प्रमुख प्रशिक्षक उपेन्द्र यादवले सञ्चालन गरे। उनले “नेपालको राजनीतिक शक्तिहरूको तुलनात्मक अध्ययन” शीर्षकमा दलहरूको वैचारिक आधार, वर्तमान राजनीतिक अवस्था, शक्ति–सन्तुलन, संघीय–प्रदेशीय सम्बन्ध र बदलिँदो राजनीतिक समीकरणबारे विस्तृत विश्लेषण प्रस्तुत गरे।

यादवले अध्ययनका आधारमा नीति–निर्माण र संगठन सुदृढीकरण गर्न सकिने भन्दै, अध्ययनशील नेतृत्व निर्माण नै पार्टीलाई अगाडि बढाउने मुख्य आधार रहेको स्पष्ट पारे।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

पार्टी स्कुल तथा प्रशिक्षण विभागका अध्यक्ष सुरेश मण्डलले प्रशिक्षणले मधेशभरका संगठनात्मक संरचनालाई व्यवस्थित बनाउँदै नेता–कार्यकर्तालाई स्पष्ट नीति–दिशा प्रदान गर्ने उद्देश्य रहेको जानकारी दिए।

कार्यक्रममा पार्टीका केन्द्रीय सचिव सुरेश मण्डलसहित प्रशिक्षक टोलीले वैचारिक मार्गदर्शन, संगठन व्यवस्थापन, संवाद–कौशल तथा बदलिँदो राजनीतिक परिस्थितिमा जसपाको भूमिकामाथि प्रशिक्षण दिएका थिए।

मधेश प्रदेशस्तरीय यस प्रशिक्षणलाई जसपाले दीर्घकालीन संगठन सुदृढीकरण, अध्ययन–आधारित नेतृत्व विकास र नीति–दिशा एकीकरणको महत्वपूर्ण कदमका रूपमा लिएको बताइएको छ।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.