Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

स्थानीय पहिचान र संस्कृतिको संरक्षणमा विवाह पंचमी मेलाको महत्त्व

महेश सिंह लहान सिरहा – सखुवानन्कारकट्टी गाउँपालिका–२ पटना र लतियाहीको बीच कटनिया नदीको डिलमा आयोजित विवाह पंचमी मेला महोत्सव मिति २०८२ मङ्सिर ९ र १० गते उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ।

महोत्सवको मुख्य आकर्षण मानिएको परम्परागत कुस्ती प्रतियोगिताको रिबन काटेर नेपाली कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादवले भव्य उद्घाटन गरेका थिए। उद्घाटन समारोह वडा अध्यक्ष तनुक लाल यादवको अध्यक्षतामा सम्पन्न भएको थियो।

ADVERTISEMENT

कुस्ती अवलोकनका लागि कटनिया नदी किनारमा हजारौँ दर्शकहरूको उपस्थितिले वातावरण रोमाञ्चक बनेको थियो। स्थानीय, छिमेकी गाउँका बासिन्दा तथा युवाहरूको ठूलो भीडले प्रतियोगिता स्थल खचाखच भरिएको थियो।

ADVERTISEMENT
ADVERTISEMENT

प्रतियोगितामा विभिन्न ठाउँबाट आएका चर्चित पहलवानहरूको भिडन्त, दाँवपेच र कौशलले दर्शकलाई निरन्तर रोमाञ्चित बनायो। आयोजक समितिका अनुसार विवाह पंचमी मेलाले स्थानीय संस्कृति, परम्परा र खेलकुद प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ।

महोत्सव सफलतापूर्वक सम्पन्न भएपछि आयोजकले सबै सहभागी, समर्थक र आगन्तुकप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

सबैको रोजाइ बन्दै माखन भोग

सबैको रोजाइ बन्दै माखन भोग

ADVERTISEMENT

ट्रेन्डीङ्ग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

सबैको रोजाइ बन्दै माखन भोग

सबैको रोजाइ बन्दै माखन भोग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.