Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

आगामी निर्वाचनलाई लक्षित गर्दै जसपा नेपाल–१ को संगठन सुदृढीकरण बैठक

आगामी निर्वाचनलाई लक्षित गर्दै जसपा नेपाल–१ को संगठन सुदृढीकरण बैठक

महेश सिंह सिरहा लहान-जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहा क्षेत्र नं. १ ले आसन्न संघ तथा प्रदेश निर्वाचनलाई लक्ष्य बनाएर एकीकृत रणनीति सार्वजनिक गरेको छ। १३ मंसिरमा लहानस्थित कुशवाहा धर्मशालामा सम्पन्न विशेष बैठकले पार्टीको संगठन–प्रवाहदेखि मतदाता पहुँचसम्मका विषयमा ठोस खाका तय गरेको हो।

बैठकमा सहभागी केन्द्रीय तथा प्रदेश नेताहरूले संगठनलाई वडा तहमै सक्रिय बनाउने, मतदाता समूहअनुसार लक्षित अभियान सञ्चालन गर्ने र पार्टीको मूल विचार–धारा वाइड–रिचमार्फत जनस्तरमा पुर्‍याउने रणनीति प्रस्तुत गरे।

ADVERTISEMENT

कार्यक्रमका प्रमुख अतिथि तथा जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य/प्रदेश सभा सदस्य राजु गुप्ता, प्रदेश सभा सदस्य ललिता विद्रो, केन्द्र सदस्य सत्यनारायण यादव, जिल्ला अध्यक्ष अशोक यादव, लहान नगर अध्यक्ष रामउदगार महतो, जिल्ला समन्वय समिति प्रमुख दिनेश महतो, तथा विभिन्न वडा–तहका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
वडा–वडामा संगठन विस्तारको गति तीव्र बनाइने
युवा, महिला, फरक–समुदायका मतदाता समूहसँग प्रत्यक्ष प्रबन्धन घर–घर अभियानमार्फत जसपाको सामाजिक न्याय, समावेशी लोकतन्त्र र समानताको सन्देश सशक्त रूपमा फैलाइने

ADVERTISEMENT
ADVERTISEMENT

निर्वाचन व्यवस्थापन र जनसम्पर्क अभियानलाई एकीकृत मोडमा अघि बढाइने नेताहरूका अनुसार यी रणनीतिहरूले जसपालाई आगामी निर्वाचनमा सबैभन्दा संगठित र प्रभावकारी विकल्पका रूपमा स्थापित गर्ने आधार तयार गर्नेछन्। बैठकमा सहभागीहरूले एकीकृत अभियानलाई सफल बनाउन आ–आफ्नो भूमिकामा जिम्मेवारीपूर्वक खटिने प्रतिवद्धता व्यक्त गरे।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

महिला अधिकारका लागि ओरेकको ३५ वर्ष: जनकपुरमा विविध कार्यक्रमसहित उत्सव सम्पन्न

महिला अधिकारका लागि ओरेकको ३५ वर्ष: जनकपुरमा विविध कार्यक्रमसहित उत्सव सम्पन्न

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.