Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

पूर्व सांसद फुलिया देवी सदा का सुपुत्र प्रबिन सदा रुसमा पूर्ण छात्रवृत्तिसहित ‘ल’ अध्ययनका लागि चयन

पूर्व सांसद फुलिया देवी सदा का सुपुत्र प्रबिन सदा रुसमा पूर्ण छात्रवृत्तिसहित ‘ल’ अध्ययनका लागि चयन

महेश सिंह लहान सिरहा- गोलबजार क्षेत्रका होनहार विद्यार्थी तथा पूर्व सांसद माननीय फुलिया देवी सदाका सुपुत्र प्रबिन सदा रूसमा (Russia) Full Scholarship सहित पाँच वर्षे कानुन (Law) अध्ययनका लागि चयन भएका छन्। +2 उत्तीर्ण गर्दै उत्कृष्ट शैक्षिक प्रदर्शन गरेका प्रबिनको यो उपलब्धिलाई स्थानीय समुदायले उल्लेखनीय सफलता तथा समाजको गौरवका रूपमा लिएको छ।

प्रबिन सदाको सम्मानमा समाजका अगुवाहरू, समाजसेवी तथा स्थानीय नेतृत्वको उपस्थिति रहेको बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो। उपस्थित वक्ताहरूले प्रबिनले हासिल गरेको अन्तर्राष्ट्रिय अवसरले केवल परिवार मात्र होइन, सम्पूर्ण सदा समुदाय तथा मधेस समाजको प्रतिष्ठा अझ उचो पारेको भन्दै खुसी प्रकट गरे।

ADVERTISEMENT

कार्यक्रममा वक्ताहरूले विदेशमा कानुन शिक्षा हासिल गरी भविष्यमा समाजमा योगदान पुर्‍याउने प्रबिनको क्षमतामा पूर्ण विश्वास व्यक्त गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे।

ADVERTISEMENT
ADVERTISEMENT

समुदायका प्रतिनिधिहरूले प्रबिनले अग्रसर भएर हासिल गरेको यो उपलब्धि युवाहरूका लागि प्रेरणादायी उदाहरण बनेको बताउँदै निरन्तर शैक्षिक सफलताका लागि शुभेच्छा व्यक्त गरे।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

सबैको रोजाइ बन्दै माखन भोग

सबैको रोजाइ बन्दै माखन भोग

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

शैक्षिक उपलब्धिमा सुधार, विद्यार्थीलाई थप मेहनत गर्न आग्रह

शैक्षिक उपलब्धिमा सुधार, विद्यार्थीलाई थप मेहनत गर्न आग्रह

ADVERTISEMENT

ट्रेन्डीङ्ग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

सबैको रोजाइ बन्दै माखन भोग

सबैको रोजाइ बन्दै माखन भोग

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.