Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

पीडित किशोरी रजनी ठाकुरको उपचारका लागि सिराहामा १७ हजार आर्थिक सहयोग

पीडित किशोरी रजनी ठाकुरको उपचारका लागि सिराहामा १७ हजार आर्थिक सहयोग

महेश सिंह लहान सिराहा-धनगढीमाई नगरपालिका–१२ अन्तर्गत छट्टु बरहीटोल, विष्णुपुरकट्टिमा बस्दै आएकी पीडित किशोरी रजनी ठाकुरको उपचारका लागि सिराहा समाजसेवा आमजनता नेपालले नगद रु. १७ हजार ५ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

एक औपचारिक कार्यक्रमको आयोजना गरी संस्थाका पदाधिकारीहरूले उक्त रकम रजनी ठाकुरको उपचारका लागि हस्तान्तरण गरेका हुन्। कार्यक्रममा सिराहा समाजसेवा आमजनता नेपालका अध्यक्ष प्रदीप महतो, उपाध्यक्ष रमेश यादव, सदस्य निराजन सिंह, अभियानकर्मी देवनारायण महतो, वीरेन्द्र महतो, चिरञ्जीवी दंगाल, प्रदीप दाहाल, डोरेन्द्र यादव, भोजराज यादव, पत्रकारहरू विनोद मण्डल, महेश सिंह, संजीव सिंहलगायत स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

ADVERTISEMENT

१४ वर्षीया रजनी ठाकुर करिब दुई–तीन वर्षअघि बाख्राको घाँस काट्न जाँदा रुखबाट खस्दा बायाँ खुट्टाको तिघ्रामा गम्भीर चोट लागी हड्डी भाँचिएको थियो। अत्यन्त कमजोर आर्थिक अवस्थाका कारण प्रारम्भिक उपचार स्थानीय सहयोगमा गरिएको भए पनि खुट्टामा राखिएको स्टिल भाँचिएपछि घाउ बल्झिएको र थप जटिल उपचार आवश्यक परेको परिवारले जनाएको छ।

ADVERTISEMENT
ADVERTISEMENT

हाल रजनीको उपचार विराटनगरस्थित कोशी अस्पतालमा भइरहेको छ। समयमै उपचार हुन नसके खुट्टा काट्नुपर्ने अवस्था आउन सक्ने चिकित्सकको सुझावपछि स्थानीय देवनारायण महतो र पत्रकार विनोद मण्डललगायतको पहलमा ‘रजनी ठाकुर बचाउ अभियान’ सञ्चालन गरी सहयोग संकलन थालिएको थियो।

उक्त अपिललाई स्वीकार गर्दै सिराहा समाजसेवा आमजनता नेपालले रजनीको जीवन रक्षा र उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक सहयोग गरेको अध्यक्ष प्रदीप महतोले बताए। संस्थाले स्वदेश तथा विदेशमा रहेका सहयोगी मनकारी व्यक्तिहरूलाई पनि रजनी ठाकुर बचाउ अभियानमा सहयोग गर्न हार्दिक अपिल गरेको छ।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

मृत्यु भएको एक वर्ष बित्दा पनि राहत नपाएपछि संघर्ष समितिद्वारा आन्दोलनको चेतावनी

मृत्यु भएको एक वर्ष बित्दा पनि राहत नपाएपछि संघर्ष समितिद्वारा आन्दोलनको चेतावनी

शिक्षा–स्वास्थ्यमा लगानीको प्रतिफलः खडक नगरपालिकामा समुन्नति कार्यक्रम फलदायी

शिक्षा–स्वास्थ्यमा लगानीको प्रतिफलः खडक नगरपालिकामा समुन्नति कार्यक्रम फलदायी

देश भरीको लघुबितमा आगजानी, कर्मचारी कुटपिट गर्ने पीडित संघर्ष समितिद्वारा पत्रकार समेलमा चेतावनी

लहानमा एकीकृत पोषण बगैँचा प्रवर्द्धनका लागि ४ दिने किसान तालिम

लहानमा एकीकृत पोषण बगैँचा प्रवर्द्धनका लागि ४ दिने किसान तालिम

जनचेतना र संरचनागत सुधारपछि खडक–८ बालमैत्री मानकमा, नगरपालिकाको प्रतिबद्धता

जनचेतना र संरचनागत सुधारपछि खडक–८ बालमैत्री मानकमा, नगरपालिकाको प्रतिबद्धता

ADVERTISEMENT

ट्रेन्डीङ्ग

मृत्यु भएको एक वर्ष बित्दा पनि राहत नपाएपछि संघर्ष समितिद्वारा आन्दोलनको चेतावनी

मृत्यु भएको एक वर्ष बित्दा पनि राहत नपाएपछि संघर्ष समितिद्वारा आन्दोलनको चेतावनी

शिक्षा–स्वास्थ्यमा लगानीको प्रतिफलः खडक नगरपालिकामा समुन्नति कार्यक्रम फलदायी

शिक्षा–स्वास्थ्यमा लगानीको प्रतिफलः खडक नगरपालिकामा समुन्नति कार्यक्रम फलदायी

सप्तरीको सुरुङ्गामा छठ रातमै किशोरी अपहरण खण्डन तथा प्रतिक्रिया

सप्तरीको सुरुङ्गामा छठ रातमै किशोरी अपहरण खण्डन तथा प्रतिक्रिया

बरिस्ठ सई शयामबाबु यादवको नितृत्वमा १७६ किलो लागूऔषध गाँजा सहित एकजना पक्राउ 

बरिस्ठ सई शयामबाबु यादवको नितृत्वमा १७६ किलो लागूऔषध गाँजा सहित एकजना पक्राउ 

देश भरीको लघुबितमा आगजानी, कर्मचारी कुटपिट गर्ने पीडित संघर्ष समितिद्वारा पत्रकार समेलमा चेतावनी

घुमुवा तानियो, एसपी सुरक्षित : सशस्त्र प्रहरीभित्र ‘ठूला जोगाउने, साना बलि चढाउने’ प्रवृत्ति उजागर

घुमुवा तानियो, एसपी सुरक्षित : सशस्त्र प्रहरीभित्र ‘ठूला जोगाउने, साना बलि चढाउने’ प्रवृत्ति उजागर

पीडित किशोरी रजनी ठाकुरको उपचारका लागि सिराहामा १७ हजार आर्थिक सहयोग

पीडित किशोरी रजनी ठाकुरको उपचारका लागि सिराहामा १७ हजार आर्थिक सहयोग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.