Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मृत्यु भएको एक वर्ष बित्दा पनि राहत नपाएपछि संघर्ष समितिद्वारा आन्दोलनको चेतावनी

मृत्यु भएको एक वर्ष बित्दा पनि राहत नपाएपछि संघर्ष समितिद्वारा आन्दोलनको चेतावनी

महेश सिंह लहान सिरहा –सप्तरी जिल्लाको अग्निसाइर कृष्णासावर्ण गाउँपालिका–३ मतिगाडा निवासी नर्मदा देवी चौधरीको मृत्यु भएको एक वर्ष बितिसक्दा पनि उनका श्रीमान् मनोज कुमार चौधरीले क्रिया खर्च, ऋण मिनाहा तथा बचत रकम फिर्ता नपाएको भन्दै आशा लघुवित्त वित्तीय संस्थाविरुद्ध गम्भीर गुनासो गरेका छन्।

मृतक नर्मदा देवी चौधरी आशा लघुवित्तको सेवा ग्राही रहेको बताइएको छ। श्रीमतीको असामयिक निधनपछि आवश्यक सबै कागजपत्र तथा प्रक्रिया पूरा गरी एक वर्षदेखि रुपनीचौकस्थित आशा लघुवित्तको कार्यालय धाइरहेका भए पनि संस्थाले न त क्रिया खर्च उपलब्ध गराएको छ, न ऋण मिनाहा गरेको छ, न त बचत रकम फिर्ता दिएको पीडित मनोज कुमार चौधरीको आरोप छ।

एकातिर श्रीमती गुमाउँदाको पीडा, अर्कोतिर लघुवित्त संस्थाको बेवास्ता र मानसिक दबाबले आफू चरम पीडामा परेको पीडित चौधरीले बताए। गरिब तथा दलित समुदायलाई उकास्ने उद्देश्यका साथ स्थापना भएका लघुवित्त संस्थाहरूले नै गरिब, दलित, निमुखा र सोझा जनतालाई शोषण र ठगी गरिरहेको उनको भनाइ छ।

ADVERTISEMENT
ADVERTISEMENT

न्याय नपाएपछि पीडित सेवा ग्राही र संघर्ष समितिले आशा लघुवित्तविरुद्ध कडा आन्दोलनको चेतावनी दिएका छन्। संघर्ष समितिका अनुसार मृतकको मृत्यु भएको एक वर्ष पूरा भइसक्दा पनि माग सम्बोधन नभए कार्यालयमा आगजनीजस्ता कडा कदम चाल्न बाध्य हुने अवस्था आएको छ।

ADVERTISEMENT

यसैबीच पीडित सेवा ग्राही तथा संघर्ष समितिका जिल्ला प्रतिनिधि विनोद चौधरी, मधेस प्रदेश अध्यक्ष धनीकलाल चौधरी, इन्चार्ज अर्जुन विश्वकर्मा लगायतका व्यक्तिहरू तथा सञ्चारकर्मीहरू आशा लघुवित्तको कार्यालय पुगेका थिए। सो क्रममा कार्यालयका कर्मचारीहरूले मृतक परिवारको विषय छिटोभन्दा छिटो समाधान गर्ने आश्वासन दिएको संघर्ष समितिले जनाएको छ।

पीडित परिवारले आश्वासनमा मात्रै सीमित नभई व्यवहारमै राहत र न्याय सुनिश्चित गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

मधेस प्रदेशकै गुणस्तरीय र नमूना बिधालय सगरमाथा स्कुल तथा हिम्स कलेज

मधेस प्रदेशकै गुणस्तरीय र नमूना बिधालय सगरमाथा स्कुल तथा हिम्स कलेज

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.