Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

प्यारागन स्कुलका पूर्व विद्यार्थी दीपेन्द्र यादव एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा चयन

प्यारागन स्कुलका पूर्व विद्यार्थी दीपेन्द्र यादव एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा चयन
ADVERTISEMENT

महेश सिंसा लहान — लहान–३ अस्पताल चोकमा अवस्थित प्यारागन स्कुलका पूर्व विद्यार्थी दीपेन्द्र यादव एमबीबीएस अध्ययनका लागि खुला प्रतिस्पर्धाबाट पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन्। पटक–पटकको प्रयासपछि उनले हेटौंडा मनमोहन मेमोरियल मेडिकल कलेजमा एमबीबीएस अध्ययनका लागि सिफारिस सूचीमा स्थान बनाएका हुन्।
यादवले २०७२ सालमा प्यारागन स्कुलबाट एसईई उत्तीर्ण गरेका थिए भने त्यसपछि विराटनगरस्थित कान्तिपुर कलेजबाट प्लस–टु (साइन्स) अध्ययन पूरा गरेका थिए। एमबीबीएस प्रवेश परीक्षामा सहभागी १ लाख ८१ हजार ८१ विद्यार्थीमध्ये उनले सियल नम्बर ४४३ कायम गर्दै सफलता हासिल गरेका हुन्।
पूर्व विद्यार्थीको उल्लेखनीय उपलब्धिलाई सम्मान गर्दै प्यारागन स्कुलका प्रिन्सिपल उमेश चौधरीको नेतृत्वमा विद्यालयमा बृहत सम्मान कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा यादवलाई खादा, माला, अबिरको टीका र प्रशंसा पत्र प्रदान गर्दै आगामी शैक्षिक यात्राको सफलताका लागि शुभकामना व्यक्त गरिएको थियो। उक्त कार्यक्रमले विद्यार्थीको मनोबल र हौसला उच्च बनाएको सहभागीहरूको भनाइ छ।
सानै उमेरदेखि प्यारागन स्कुलमै अध्ययन गर्दै आएका यादव सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेलहीका स्थायी बासिन्दा हुन्। उनी बिल्टु यादव र रामकुमारी देवी यादवका जेठा छोरा हुन्। निरन्तर परिश्रम, अनुशासन र दृढ इच्छाशक्तिका कारण उनले चिकित्सा शिक्षातर्फको लक्ष्य हासिल गर्न सफल भएको विद्यालय पक्षले जनाएको छ।
स्थानीय स्तरबाट राष्ट्रिय प्रतिस्पर्धामा सफल हुँदै चिकित्सक बन्ने बाटो समातेका यादवको सफलतालाई उदाहरणीय उपलब्धि गरेका हुन्। दिपेन्द्र सप्तरी जिल्लामा चर्चाको विषय बनेका हुन्।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

सबैको रोजाइ बन्दै माखन भोग

सबैको रोजाइ बन्दै माखन भोग

ADVERTISEMENT

ट्रेन्डीङ्ग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

सबैको रोजाइ बन्दै माखन भोग

सबैको रोजाइ बन्दै माखन भोग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.