Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

गोठ सुधार र कम्पोस्ट प्रविधिमार्फत भगवानपुरका किसान सशक्त

महेश सिंह लहान सिरहा-भगवानपुर गाउँपालिका–१ मा जलवायु मैत्री गाउँ नमुना समूह अन्तर्गत किसानको जीवनस्तर सुधार्ने उद्देश्यले गोठ सुधार, भर्मिक कम्पोस्ट मल तथा कम्पोस्ट पिट निर्माणलगायतका कार्यक्रम सञ्चालन गरिएको छ।
राजदेवी महिला कृषक समूह, बहुउद्देश्यीय कृषक समूहलगायत स्थानीय समूहहरूको सहभागितामा जैविक खेती प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो। किसान स्वयंसेवक इजिरा कुमारी यादवका अनुसार वडा भित्र २२ स्थानमा गोठ सुधार तथा कम्पोस्ट प्रविधि स्थापना गरिनेछ।
कार्यक्रमबारे जानकारी दिँदै अभियन्ता उषा कुमारी सिंहले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न जैविक मल प्रयोग र व्यवस्थित गोठ व्यवस्थापन आवश्यक रहेको बताइन्। उनका अनुसार महिला कृषकको सक्रिय सहभागिताले कार्यक्रम प्रभावकारी बन्दै गएको छ।
बरिष्ठ किसान स्वयंसेवक सचिता कुमारी यादवले यस्ता कार्यक्रमले किसानलाई आत्मनिर्भर बनाउँदै दिगो खेती प्रणालीतर्फ उन्मुख गराएको बताइन्।
केयर नेपालको आर्थिक सहयोग तथा राष्ट्रिय कृषक समूह महासंघ नेपालको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो। महासंघका मधेस प्रदेश सचिव यामुन प्रसाद यादवले किसानका गतिविधि दिगो र गुणस्तरीय बनाउन निरन्तर अनुगमन गरिँदै आएको जानकारी दिए।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

सबैको रोजाइ बन्दै माखन भोग

सबैको रोजाइ बन्दै माखन भोग

ADVERTISEMENT

ट्रेन्डीङ्ग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

सबैको रोजाइ बन्दै माखन भोग

सबैको रोजाइ बन्दै माखन भोग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.